कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या
मोरङ, ८ कार्तिक–कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र आन्तिरक पर्यटकको चहलपल नभएपछि पूर्व क्षेत्रमा खुलेका ठूलो लगानीका होटल, पार्क मात्रै होइन…
बंगाल खाडीको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा, दशैंमा पानी पर्ला ?
काठमाडौं, ८ कार्तिक–मनसुन बाहिरएपछि केही दिनयता उल्लेखनीय मौसमी प्रणाली नरहेको नेपालमा बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव पर्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बंगालदेश आसपास न्यून…
वडादशैंको आठौं दिनः शक्तिपीठ र मठमन्दिरमा विधि पूजा मात्र हुने
काठमाडौं, ८ कार्तिक–आज (शनिबार) वडादशैंको आठौं दिन । आज दुर्गा भवानीको विशेष पूजाराधना गरी महाष्टमी पर्व मनाइँदैछ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बडादशैंको आठौं दिन आज महाकाली,…
तनहुँ कारागारमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक
तनहुँ, ८ कार्तिक–कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि जिल्ला कारागार तनहुँले कैदीबन्दीलाई आफन्तबाट दसैंको टीका लगाउन रोक लगाएको छ । कोरोनाको जोखिम बढेकाले यस वर्षको दसैंमा कैदीबन्दीलाई आफन्तबाट टीका लगाउन रोक…
‘चाडबाडमा रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खाऔं’
काठमाडौं, ८ कार्तिक–अन्य समयभन्दा ध्यान दिने व्यक्तिहरु दसैंमा भने वास्ता नगरी खाने गरेको देखिन्छ । मासु खाने व्यक्तिहरुले बढी खाने र लामो समयसम्म राखेर खाने गरेको पाइन्छ । यस्तोले शरीरलाई…
यौन जीवन र चरम आनन्द
एजेन्सी, ७ कार्तिक–हाम्रो समाजका महिलामा १२–१३ वर्ष र पुरुषमा १४–१५ वर्षदेखि यौन अंगको विकास सुरु भएको पाइन्छ । यसको विकास संगै यौनप्रतिको उत्सुकता बढेर जान थाल्छ । कतिले सामाजिक रुपमा…
यौन आनन्द कसरी लिने ?
पारुदेब/एजेन्सी, ७ कार्तिक–यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका बारेमा सोच्ने गरेको हुन्छ । तर, यौनमा आनन्द भएन…
कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण
काठमाडौं, ७ कात्तिक–प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण देखिएको छ। सामान्य रूघाखोकी लागेपछि पिसिआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजेटिभ आएको उनले बताएका छन्। अहिले…
रुसले बनाएको कोभिड-१९ विरुद्धको खोप परीक्षण भारतले पनि गर्ने
एजेन्सी, ७ कार्तिक–रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन्। यस विषयमा भारतको औषधिसम्बन्धी केन्द्रीय निकाय सेन्ट्रल ड्रग्स् स्टान्डर्ड…
हिटा बिजनेस ग्रुपले ल्यायो दमकमा ‘सजिलो सर्भिस मार्ट’
दमक, ७ कार्तिक–दैनिक उपभोग्य समाम्रीहरुको थोक तथा खुद्रा विक्री गर्ने उद्देश्यले दमक ८ मा सजिलो सर्भिस मार्ट सञ्चालनमा आएको छ । दमकमा रहेर सामाजिक काममा सकृय रहेको क्लब हिमालयन टाईगर…
