प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई कोरोना
काठमाडौं, १७ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र स्वकीय सचिवलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई…
चाड पर्वसँगै गाउँघर कोरोना संक्रमणको जोखिममा
काठमाडौं, १७ असोज–चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो । अहिले धेरै…
कोरोनाले थप ८ जनाको मृत्यु, संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२८ पुग्यो
काठमाडौं, १७ असोज–पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालका कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५२८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार…
शनिबार थपिए २ हजार १ सय २० कोरोना संक्रमित
काठमाडौं, १७ असोज–पछिल्लो एक दिनमा देशभर २ हजार १ सय २० कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएअनुसार यो २४…
दसैंमा नयाँ नोट नपाइने
काठमाडौं, १६ असोज–नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमणका कारण जोखिमसमेत बढेकाले दसैंमा नयाँ नोट वितरण नगर्ने योजना…
बन अतिक्रमणको चपेटामा
दमक, १६ असोज–झापाको कमल गाउँपालिका वडा नम्वर ५ मा सिम्लेमा रहेको जङ्गल अतिक्रमणको चपेटामा परेको छ । गाउँपालिकाको वडा नम्वर ५ सिम्लेमा रहेको सार्वजनिक वन यतिवेला स्थानिय वासिकै कारण अतिक्रमणमा…
हत्याको आरोपमा मनमायाको श्रीमान पक्राउ
गौरादह, १६ असोज–झापाको गौरादह नगरपालिका १ की ६५ वर्षीया वृद्धा हत्याको आरोपमा उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । मनमाया भण्डारीको हत्याको आरोपमा उनकै पति भीम भण्डारीलाई पक्राउ गरेको हो।…
नगरभित्रका सामुदायिक तथा निजी विद्यालयहरुले टोल-टोलमा विद्यार्थी पढाइदै
दुधे, १६ असोज–महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि शिक्षण संस्था बन्द हुँदा पठन–पाठन ठप्प छ । विद्यालय बन्द भएपछि नियमित पठनपाठन र परीक्षा प्रभावित भएका छन्…
पत्रकार मञ्च दमकद्धारा अक्षयकोष निर्माण
दमक, १६ असोज–पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको छ । मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु ३ हजार, सामाजिक अभियान्ता सम्झना तामाङबाट…
मेरो स्लीम छ जीउः गीत रिलिज
मेरो स्लीम छ जीउ, भन कस्लाई दिउँ बैश चढ्यो जवानीको, आउ न कोही छेउ यस्तै, शब्दमा आस्मा दुलालले आफ्नो ज्यानको वर्णन र जवानीको कुरा गरिरहदा निर्मला सुनुवार छमछमी नाचिरहेकी…
