बराबारीमा रोकियो बार्सिलोना
एजेन्सी, १९ असोज–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियासँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले बराबरी खेल्दै…
तीन महिनामा समातिए १६३ फरार प्रतिवादी
तनहुँ, १९ असोज–देवघाट गाउँपालिका २ का ६१ वर्षीय खड्कबहादुर दमैलाई जिल्ला अदालत तनहुँले २०४९ मङ्सिर ८ गते दुई वर्ष ८ महिना २२ दिन कैदको फैसला सुनायो । जिउ मास्ने उद्योगमा…
एष्टन भिल्लासँग लिभरपुलको लज्जास्पद हार, ओलीको ह्याट्रिक
एजेन्सी, १९ असोज–इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा एष्टन भिल्लाले लिभरपुललाई ७–२ गोल अन्तरले हरायो। घरेलु टोली एष्टनको…
सूर्यदर्शन सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा दमकमा ६ दिनसम्म हुदै
दमक, १८ असोज–सूर्यदर्शन वचत तथा ऋण सहकारी संस्थाले आज दमकस्थित आफ्नो कार्यालयमा ११औं वार्षिक साधारणसभा सुरु गरेको छ । दमक-६ मा कार्यालय रहेको सहकारी संस्थाले कोरोनाको त्रासकोबीच सामाजिक तथा भौतिक…
बलात्कारको घटना ५ लाखमा मिलाएका पञ्चसहितको समूह पक्राउ
जनकपुरधाम, १८ असोज–बलात्कारको घटना गाउँमै मिलाउने पञ्चसहित घटनामा संलग्नलाई सिराहामा प्रहरीले पक्राउ गरेको छ। सिराहाको बिष्णुपुर गाउँपालिका वडा नं १ मा गत सोमबार भएको बलात्कार घटनालाई पञ्चायती गरेर मिलाउने पञ्चसहित…
पत्रकारसहित झापामा १९ जनामा कोरोना संक्रमण पुष्टि
दमक, १८ असोज–झापामा आज थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको…
कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु
काठमाडौं, १८ असोज–कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार महिला र तीन पुरुष गरी थप सात जनाको मृत्यु…
आज दुई हजार २५३ कोरोना संक्रमित थपिए
काठमाडौं, १८ असोज–देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २५३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार…
मन्त्रालय घटाऊ, खर्च कटौती गरौंः सांसद सुदन किराँती
काठमाडौं, १८ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किराँतीले महामारीले गम्भीर आर्थिक संकट सिर्जना गरेका बेला फजुल खर्च रोक्न मन्त्रालय घटाउनु पर्ने…
प्रधानमन्त्रीको सुरक्षामा खटिएका ७० सुरक्षाकर्मीमा कोरोना संक्रमण
काठमाडौं, १८ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका सल्लाहकारसहित ६० बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बालुवाटारको सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र…
