सीमा क्षेत्रमा तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति

काठमाडौं, २६ भदौं–भारत र चीनले दुई देशबीचको सीमा क्षेत्रमा देखापरेको तनावलाई कम गर्ने विभिन्न पाँच बुँदे सहमति गरेका छन् । बिहीबार दुई देशका विदेशमन्त्रीहरु बीच भएको छलफलमा सो सहमति भएको…

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्डः एकैदिन ९५ हजार ७३५ संक्रमित थपिए

एजेन्सी (काठमाडौं), २६ भदौं–भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ९५ हजार ७३५ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार १७२ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ९ लाख नजिक

काठमाडौं, २६ भदौं–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म करिब ९ लाखको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ८ लाख ९९ हजार ९१६ पुगेको छ ।…

नयाँ सिजनको पहिलो खेलमा पीएसजी पराजित

एजेन्सी, २६ भदौं–स्टार खेलाडी विनको पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिग वान नयाँ सिजनमा खराव सुरुवात गरेको छ । सिजन २०२०–२१ को पहिलो खेलमा लेन्ससँग १–० ले पराजित हुँदै सिजनमा…

जापानी खेलाडी नाओमी युएस ओपनको फाइनलमा

एजेन्सी, २६ भदौं–जापानी खेलाडी नाओमी ओसाका युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छन्। चौंथो वरियताकी ओसाकाले शुक्रबार बिहान भएको स्पर्धामा जित हासिल गर्दै फाइनल यात्रा तय गरेकी हुन्। ओशाकाले अमेरिकी…

सरकारी सहयोग नहुँदा विस्थापित हुँदै चिया किसान

इलाम, २६ भदौं–सूर्योदय नगरपालिका–११ का ज्ञानु राईले हरियो चियापत्तीको लागत मूल्यका लागि आन्दोलन गरेको एक दशक बित्यो। २०६५ सालमा हरियो पत्तीको मूल्य प्रतिकिलो ३० रुपैयाँ पाएका राईले १२ वर्षपछि पनि…

काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २६ भदौं–ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौंका ६३ वर्षीय कोरोना संक्रमितको पुरुषको निधन भएको छ। अस्पतालमा २४ गतेदेखि उपचार गराइरहेको २६ गते बिहान ३ मृत्यु भएको स्वास्थ्य कार्यालयल ललितपुरले…

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं, २६ भदौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज बस्दैछ। साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो। स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा…

स्तन क्यान्सर रोग कसरी लाग्छ ? यसबाट बच्ने उपायहरुः

दमक (एजेन्सी) , २५ भदौं–स्तनमा भएका कोष-कोषिकामा असामान्य परिवर्तन आई तिनीहरूको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ । स्तनका कोषहरू असामान्य रूपमा…

थारु समुदायका महिला जितिया मनाउँदै

झापा, २५ भाद्र–थारु समुदायका महिलाको मुख्य चाड जितिया हो। आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको…