प्रदेश १ सरकारद्धारा ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक

विराटनगर,१ असार–प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा…

दाङ घोराहीको क्वारेन्टाइनमा प्रेम विवाह

दाङ, २ असार–घोराही उपमहानगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका एक जोडीले विवाह गरेका छन्। घोराही–१८ का २३ वर्षीय वली थरका युवक र तुलसीपुर उपमहागरपालिका–५ की चौधरी थरकी २१ वर्षीय युवतीले गत जेठ…

स्पेनिस ला लिगाः तीनै खेल बराबरीमा रोकिए

काठमाडौं, २ असार–स्पेनिस ला लिगा फुटबलमा गएराति भएका तीन वटै खेल बराबरीमा टुंगिएका छन्। रियल सोसिडाड र ओसासुनाबीच भएको खेल एक–एक गोलको बराबरीमा सकियो। ओसासुनाका लागि एड्रियन लोपेजले पेनाल्टीमार्फत् गोल…

कोरोना लडाइँमा महिलाले हाँकेका ८ देश किन भए सफल ?

द न्यूयोर्क टाइम्स, २ असार- के महामारीको मुकाबला गर्न पुरुषभन्दा महिला नेताहरू बढी सक्षम छन् ? मैले यो कुरा बुझ्न २१ वटा बेग्लाबेग्लै मुलुकमा कोरोना भाइरसका कारण भइरहेका मृत्युदरको तुलनात्मक…

विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघ्यो, चार लाख ३५ हजारको मृत्यु

काठमाडौं, २ असार–विश्वभर कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको मंगलबार बिहानसम्मको तथ्यांक अनुसार ८० लाख ५ हजार २९४ जनामा संक्रमण पुष्टि भएको छ…

आज भारी बर्षाको सम्भावना, बाढी-पहिरोको खतराबाट सतर्क रहन आग्रह

काठमाडौं, २ असार–नेपालमा देशभर मनसुन सक्रिय भएको छ । काठमाडौं उपत्यकालगायत देशका धेरै भूभागमा गए रातिदेखि नै पानी पर्ने क्रम जारी छ । मनसुन देशभर सक्रिय भएका कारण आज पनि…

अर्घाखाँचीकी एक गर्भवतीमा कोरोना संक्रमण

अर्घाखाँची, २ असार–पाणिनी गाउँपालिका–८ पाली बलेघाँटकी १७ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। पाली स्वास्थ्य चौकीका इन्चार्ज रामप्रसाद घिमिरेका अनुसार उनी जेठ १० मा भारतको हरियाणाबाट परिवारसहित नेपाल आएकी…

कतै महामारी नियन्त्रणमा, कतै हेल्चेक्य्राइँ, कतै थप कडाई

काठमाडौं, २ असार–कोभिड–१९ (कोरोना०) महामारीले अनेकन समस्या निम्त्याएपछि विश्वका मुलुकहरूमा फरक(फरक अवस्था देखिएको छ। महामारी तीव्र रुपमा फैलँदा पनि केही देशले लकडाउन खुकुलो बनाइरहेका छन्। केही देशहरूले फेरि यसमा थप…

विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्छः फाउची

एजेन्सी (न्यू योर्क) १ असार–कोरोना भाइरस महामारी विरूद्धको लडाईंको अग्रमोर्चामा रहेका शीर्ष अमेरिकी स्वास्थ्य अधिकारी डा। एन्थोनी फाउचीले मुलुकमा कोरोनाको संक्रमण नरोकिएकाले विदेश यात्रामाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई महिनौं लाग्न सक्ने…

लकडाउन घट्यो, कोरोना भाइरसको संक्रमण बढ्यो

काठमाडौं, १ असार–झन्डै ८४ दिन कोठामा बसेर लकडाउनको पालना गरेकी आश्मा बम दुविधामा छन् । कोठा बाहिर निस्केर सक्रिय जीवन जीउन चाहन्छिन् उनी। आश्मा भन्छिन्, ‘योजना बनाएकी छु । निर्णय…