दमकमा आज एमालेले एक लाख कार्यकर्ता उतार्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं, ३० चैत–सत्तारुढ नेकपा एमालेले आज ९शनिबार० झापामा कोशी प्रदेशस्तरको जागरण सभा गर्दैछ । सभालाई नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सभालाई सम्बोधन…
काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा
काठमाडौं, ३९ चैत–शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम…
वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ
काठमाडौं, ३० चैत–वैदेशिक रोजगार व्यवसायीको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरूङ निर्वाचित भएका छन् । गुरूङले अर्को उम्मेदवार नरेश गेलालाई ६१ मतान्तरले हराउँदै विजयी भएका हुन्।…
सिद्धार्थ राजमार्गको पाल्पामा पहिरोले सडक अवरुद्ध, एउटा कार पुरियो
पाल्पा, ३० चैत–सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध बनेको छ । बिहान ४ बजेतिर खसेको पहिरोले एउटा कार समेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी…
शिवसताक्षीमा मेयर कपः फूटवलतर्फ वडा न १० र क्रिकेटमा वडा न ११ बिजयी
झिलझिले, २९ चैत–शिवसताक्षी नगरपालिका–११ झिलझिलेमा सञ्चालित मेयर कप आज सम्पन्न भएको छ । झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेलमैदानमा शुक्रबार फुट्बल तर्फ फाइनल खेल सम्पन्न भएको छ । सो प्रतियोगितामा शिबत्रसताक्षी–७…
दुई सय तीन जना सुत्केरीलाई तीन हजार रुपैयाँ वितरण
झापा, २९ चैत–कनकाई नगरपालिकाका दुई सय तीन जना महिलालाई सुत्केरी पोषण सामग्री वितरण गरिएको छ । उपप्रमुख सुत्केरी पोषण कार्यक्रम अन्तरगत चालू आर्थिक वर्षको फागुन महिनासम्म नगरभरिका दुई सय तीन…
माछा पोखरीमा डुबेर सुन्दरपानीकी एक बालिकाको मृत्यु
झापा, २९ चैत–माछा पोखरीमा डुबेर इलाममा एकजना बालिकाको मृत्यु भएको छ । इलाम सूर्योदय नगरपालिका वडा नं १२ घर भई हाल वडा न ९ सुन्दरपानीस्थित सन्दिप पराजुलीको घरको रेखदेखको लागि…
ज्ञवाली भन्छन्ः ‘एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा’
काठमाडौं, २९ चैत–नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले नेतृत्वको सरकार बनेपछि देश स्थिरताको बाटोमा अघि बढेको बताएका छन् । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आगामी वैशाख ९…
हतियार पड्किएर गोली लागेर एक सैनिक जवानको मृत्यु
चितवन, २९ चैत–हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नयाँ गोरख गण कसरामा कार्यरत सैनिक जवान २२ वर्षीय चन्द्रकिशोर दास हुन्। ब्यारेकको हतियार…
एकीकृत समाजवादी कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का निर्वाचित
दमक, २८ चैत–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सरिता खड्का सर्वसम्वत निर्वाचित हुनुभएको छ। खड्का यसअघि प्रदेश कमिटीको उपसचिव हुनुहुन्थ्यो। पूर्व प्रदेशसभा सदस्यसमेत रहेकी खड्काको नेतृत्वमा नयाँ कमिटी…
