देशभर आज १९औं लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं, ११ वैशाख–आज देशभर १९औं लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ…

एमाले नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त, शपथ भोलि

काठमाडौं, १० वैशाख–नेकपा (एमाले) का नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज (बुधबार) शिक्षामन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपतिको…

कांग्रेसको कोटाबाट ऊर्जा राज्यमन्त्री बनेका तामाङ बर्खास्त

काठमाडौं, १० वैशाख–ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आज (बुधबार) बर्खास्त गरेका हुन् । राज्यमन्त्री तामाङको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन…

अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन जेठ ३ र ४ गते हुने

काठमाडौं, १० वैशाख–अखिल नेपाल महिला संघ (समाजवादी) को राष्ट्रिय सम्मेलन सरेको छ। संघले यहि बैसाख २६ र २७ गते गर्ने भनेको सातौँ राष्ट्रिय सम्मेलन सरेको जनाएको छ। संघको उपलब्ध पदाधिकारीको…

दमकस्थित निम्स हस्पिटलमा क्यान्सर, मुटु र न्युरोसम्बन्धी सेवा

दमक, १० बैशाख–दमकको निम्स नेशनल हस्पिटलले तीन किसिमका विशेषज्ञ सेवा विस्तार गरेको छ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी हस्पिटलको सहकार्यमा आजबाट निम्सले क्यान्सर, मुटु, न्युरो सर्जन सम्बन्धी सेवा…

कम्युनिष्ट पार्टीमा आएको विचलनले राजनीति विकृत देखियोः नेपाल

काठमाडौँ, १० वैशाख–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसंगति देखिएको बताउनु भएको छ। नेपाल…

नेपाल प्रहरीका पूर्व महानिरीक्षक दुर्लभ थापाको निधन

काठमाडौं, १० वैशाख–नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ । ९७ वर्षीय थापाको मंगलबार निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। २०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको…

एकीकृत समाजवादी कोशी प्रदेशले गर्यो सुखानीमा आन्दोलन घोषणा

अर्जुनधारा, १० वैशाख–नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवस तथा आन्दोलन घोषणा कार्यक्रम सम्पन्न गरेको छ । हिजो (मंगलबार) इलामको माइ नगरपालिका वडा नम्बर ४…

ओली भन्छन्ः ‘मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले नलिनु’

काठमाडौं, १० वैशाख–प्रधानमन्त्री एवं नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो उमेर र स्वास्थ्यका बारेमा कसैले चिन्ता लिनुुनपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा आज…

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौं, १० वैशाख–विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० नेपालका अनुसार नेपालमा हिउँचितुवाको संख्या तीन सय ९७ भएको पाइएको छ। विश्वको कूल…