नक्कली भुटानी शरणार्थीप्रकरणका फरार प्रतिवादी खरेल पक्राउ

काठमाडौं, २३ कार्तिक–बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणका फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ का ४१ वर्षीय निराजन भन्ने निरन्जन कुमार खरेल रहेका छन् ।…

मातृभूमी जागरण अभियान चलाइरहेका रावल अन्ततःप्रचण्ड-माधवसँगै उभिने

काठमाडौं, २३ कार्तिक–नेकपा एमालेसँग छुट्टिएर मातृभूमी जागरण अभियान चलाइरहेका भीम रावल अन्नतः नेपाली कम्युनिष्ट पार्टीमा सामेल हुने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको आग्रहपछि रावल आफ्नो अभियानलाई…

झापा महिला गोल्डकपः उपाधिका लागि पुलिस र एपिएफबीच भिडन्त

धरमपुर, २३ कात्तिक–झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुँदैछन् । फाइनल खेल…

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

काठमाडौं, २३ कात्तिक–नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई…

झापा महिला गोल्डकपः उपाधिका लागि पुलिस र एपीएफबीच भिडन्त

झिलझिले, २३ कार्तिक–एपिएफले टाइब्रेकरमा त्रिभुवन आर्मी क्लबलाई ४–२ ले हराएर प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ। एपिएफले सोमबार नेपाल पुलिससँग उपाधि भिडन्त गर्ने छ। झापाको शिवसताक्षी…

एकीकृत समाजवादी पुनर्गठन समूहको संयोजकमा भूसाल

काठमाडौं, २३ कात्तिक–तत्कालीन नेकपा (एकीकृत समाजवादी) का ६७ जना केन्द्रीय सदस्यहरूको बैठकले घनश्याम भूसाललाई संयोजक चयन गरेको छ। शनिबार बसेको जूम बैठकमा एकीकृत समाजवादी पुनर्गठन समूहले भूसाललाई संयोजक चयन गर्ने…

रास्वपाले विचार मिल्नेसँग सहकार्य गर्ने, निर्वाचनको ६ महिनाभित्र महाधिवेशन

चितवन, २३ कात्तिक–सौराहा बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठकले फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयार सरकारलाई सचेत गराउने, विचार मिल्नेसँग सहकार्य, निर्वाचनको…

आर्मीलाई टाइब्रेकरमा हराउँदै एपिएफ फाइनलमा प्रवेश

धरमपुर, २२ कात्तिक–शिवसताक्षीको दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकपको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले रोमाञ्चक जित निकालेको छ । त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले…

विषालु सर्पले डसेर गौरादहमा एक महिलाको मृत्यु

दमक, २२ कात्तिक–झापाको गौरादहमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजे गौरादह-६ तेडियाडाँगी बस्ने स्व.अजय शर्माकी श्रीमती २५ वर्षीया चाँदनीदेवी शर्मालाई आफ्नै घरभित्र स्टोर रुम…

पार्टी छाडेका नेता-कार्यकर्तालाई घर फर्किन जसपा अध्यक्ष यादवको आग्रह

काठमाडौँ, २२ कार्तिक–जनता समाजवादी पार्टी (जसपा)  नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छोडेका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्किन आग्रह गरेका छन्। ललितपुरको इमाडोलमा सम्पन्न जसपाको केन्द्रीय समिति बैठकमा यादवले…