नेयमारले एटलान्टाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेछन्ः प्रशिक्षक टुचेल

एजेन्सी, २८ साउन–पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले एटलान्टाविरुद्धको खेलमा नेयमारको उत्कृष्ट प्रदर्शन रहने विश्वास लिएका छन् । ब्राजिलियन स्ट्राइकर नेयमारले आज (बुधबार) राति हुने च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा…

एलएसीमा चीनसँग मुकाबिला गर्न भारतीय सेना तयार छः विपिन रावत

नयाँदिल्ली, २८ साउन–भारत चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले एक संसदीय समितिसमक्ष सेना वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समयसम्म चीनको मुकाबिला गर्न र जाडो याममा पूर्वी लद्दाख क्षेत्रमा…

पीएसजीका स्ट्राइकर एमबाप्पेले एटलान्टाविरुद्ध खेल्ने

एजेन्सी, २८ साउन–च्याम्पियन्स लिगअन्तर्गत क्‍वार्टरफाइनल खेलमा एटलान्टाविरुद्धको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एम्बाप्पेले खेल्ने भएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले एटलान्टाविरुद्ध एम्म्बाप्पेपे खेल्ने पक्का भएको…

मदन भण्डारी फाउन्डेसनका नाममा ओली समूह सक्रिय

काठमाडौं, २८ साउन–गत पुस १३ गतेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमले तयार पारेको संगठनात्मक कार्ययोजना पारित गरी २०७६ चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरणको काम सक्न मातहतका कमिटीमा सर्कुलर गर्‍यो…

भारतीय हकी टीमका ६ जना खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, २८ साउन–भारतको खेलकुद क्षेत्रमा पनि एकपछि अर्को गरी कोरोनाका घटनाहरू सार्वजानिक भइरहेका छन्। त्यहाँको राष्ट्रिय हकी टोलीका आधादर्जन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये फरवार्ड मन्दीप सिंहलगायत केही…

कोरोनाले जनकपुरका पूर्वमेयरको मृत्यु

जनकपुर, २८ साउन–जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार राति मृत्यु भएको छ । किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर काठमाडौं पुगेका उनलाई कोरोना संक्रमण भएको त्यहीँ…

कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु

काठमाडौं, २८ साउन–पछिल्लो पटक नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। सप्तरी र रुपन्देहीमा एक–एक जना र ललितपुरमा २ जना गरी ४ जनाको कोरोनाको कारण मृत्यु भएको…

नेपालमा संक्रमित संख्या २३ हजार ९४८ पुग्यो

काठमाडौं, २७ साउन–नेपालमा पछिल्लो २४ घण्टाभित्रै ६३८ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या २३ हजार…

काठमाडौंका ११० सहित उपत्यकामा १३४ जनामा कोरोना संक्रमण

काठमाडौं, २७ साउन–काठमाडौं उपत्यकामा मंगलबार १३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा १३४ संक्रमित थपिएका हुन्…

शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्म बन्द नै रहने

काठमाडौं, २७ साउन–सरकारले शैक्षिक संस्थादेखि सिनेमा हलसम्म अर्को सूचना नभएसम्मका लागि बन्द रहने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै…