सुवास नेम्वाङ भन्छन्ः ‘ओली-दाहाल जेरी खाएर उठ्नुभयो तर सहमति जुटेन’
काठमाडौं, १९ साउन–नेपाल कम्युनिष्ट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न छलफल सुरू मात्रै भएको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ बताएका छन्। नेता नेम्वाङले पार्टीभित्रको विवादको बिषयमा थप छलफल…
भारतले कोरोना संक्रमणदरमा अमेरिका र ब्राजिललाई पनि उछिन्यो
एजेन्सी, १९ साउन–कोरोना महामारीको खराब असर भोगिरहेको भारतले संक्रमणदरमा अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ। दक्षिणी छिमेकी राष्ट्र भारतमा पछिल्लो २४ घण्टाभित्र अहिलेसम्मकै र अन्य मुलुकमा भन्दा धेरै संक्रमित…
इसाई समाजले दमकमा ४०औं रक्तदान कार्यक्रम गर्दै
दमक, १९ साउन–दमक नगर इसाई समाजले बुधबार (२१ साउन) झापाको दमकमा ४०औं रक्तदान कार्यक्रम गर्ने भएको छ । दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा दमक नगर इसाई समाजले…
कोरोना संक्रमण फैलिएसँगै पुनः लकडाउनको चर्चा
काठमाडौं, १९ साउन–विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ । यससँगै, एक सय २० दिन लकडाउन भोगेको देशबासीबीच फेरि लकडाउन हुने…
दाङमा नक्कली दुई प्रहरी पक्राउ
दाङ, १९ साउन–जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज…
पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण
पर्सा, १९ साउन–कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको पर्सामा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी…
कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ६ लाख ८० हजार
काठमाडौं, १९ साउन–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ६ लाख ८० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ६ लाख ८० हजार…
भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख
नयाँदिल्ली, १९ साउन–भारतमा कोरोना संक्रमितको संख्या साढे १७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा १७ लाख ५० हजार ७२३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।…
एकै दिन विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिए
काठमाडौं (एजेन्सी), १९ साउन–आइतबार विश्वमा २ लाख ६२ हजार ९२९ कोरोना संक्रमित थपिएका छन् । यो शनिबारको तुलनामा केही कममा हो । विश्व स्वास्थ्य संगठनका अनुसार शनिबार २ लाख ८९…
इटालियन सिरी ए सकियोः युभेन्टस विजेता, इन्टर मिलान उपविजेता
काठमाडौं, १९ साउन–यो सिजनको इटलियन सिरी ए फुटबलका खेलहरु सम्पन्न भएका छन्। युभेन्टसले उपाधि जितिसकेको लिगमा गएराति अन्तिम चरणका ५ वटा खेल भए। पहिलो खेलमा रेलिगेसनमा रहेको स्पल फायोरेन्टिनासँग ३–१…
