रंगियाथान र विश्वाडुब्बाबीचमा कनकाई नदिको बाँध फुट्यो

झिलझिले, १३ साउन–झापाको गौरिगञ्ज-१ माहाभारास्थित रंगियाथान र विश्वाडुब्बाबीचमा रहेको कनकाई नदिमा आएको बाढीले बाँध फुटाएको छ । रंगियाथान र विश्वाडुब्बाको २९ घर परिवार डुवानमा परेका छन् । रंगियाँथानमा कन्काई नदीको…

अस्ट्रेलियाको डढेलोमा तीन अर्ब जीवजन्तु मारिएः अध्ययन

सिड्नी, १३ साउन–अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भयानक मानिएको गत वर्षको जंगल डढेलोमा परेर झण्डै तीन अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरै वटा विश्वविद्यालयका…

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं, १३ साउन–नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार…

विलियन भित्र्याउने आर्सनलको योजना

एजेन्सी, १३ साउन–प्रिमियर लिग क्लब आर्सनलले विलियन भित्र्याउन उनको एजेन्टसँग कुराकानी अगाडि बढाएको बताइएको छ । ‘दी डेली स्टार्स’काअनुसार विलियनका एजेन्ट किया जोराविचनले आर्सनलले विलियन अनुबन्धन गर्नको लागि कुराकानि गरि…

पार्टी फुटाउने पक्षमा छैनौं भनेर ओलीलाई पर्खिएका हौं, सहमतिमा नआए विकल्प छः खनाल

काठमाडौं, १३ साउन–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, विधानलाई अटेर गरेको बताएका छन् । पार्टी अध्यक्ष ओलीले विधि लत्याएर एकतर्फी (अर्को…

राप्रपा छोडेर थापा कांग्रेस प्रवेश गरे

काठमाडौ, १३ साउन–राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्। थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्।…

१४औं महाधिवेशनः कांग्रेसमा तीन गुट, आठ आकांक्षी

काठमाडौं, १३ साउन–आगामी ७ देखि १० फागुनका लागि तय भएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । कोरोना संक्रमणको जोखिमको गति अहिलेभन्दा बढेन भने…

सातै प्रदेशमा भारी बर्षाः बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन आग्रह

काठमाडौं, १३ साउन–नेपालमा केहि दिनदेखि अलि मत्थर रहेको मनसुन आज ९मंगलबार० देखि सक्रिय बनेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा भारी वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन् ।…

अमेरिकाको टेक्ससमा डुबेर नेपाली विद्यार्थीको मृत्यु

बस्टन, १३ साउन–अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित उक्त तालमा आइतबार (जुलाई २६) शव निकालिएकी विद्यार्थी २३ वर्षीया…

नेकपा स्थायी कमिटी बैठक आज

काठमाडौं, १३ साउन–नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो। यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान…