सांसद साँवाले बाढी क्षेत्रमा पुगेर स्थानीयसँग गरे भेटघाट र छलफल

दमक, १२ साउन–सांसद लालप्रसाद (एलपी) साँवाले बाढीग्रस्त दक्षिणी झापाका स्थानीवासीहरुसँग भेटघाट गर्नुका साथै कनकाई र बिरिङ नदीको कटान-डुवान क्षेत्रको भ्रमणसहित क्षति न्यूनिकरण सम्बन्धी छलफल गरेका छन् । काठमाण्डौबाट आइतबार मात्रै…

चारजना नर्समा कोरोना संक्रमण पुष्टि

विराटनगर, १२ साउन–मोरङको विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत चारजना नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा अस्पतालमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको…

नेपाल प्रहरीमा कोरोना जोखिम बढ्यो, संक्रमितको संख्या १५८ पुग्यो

काठमाडौं, १२ साउन–नेपाल प्रहरीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो एक सातायता प्रहरीमा संक्रमितको संख्यामा उच्च वृद्धि भएको हो । आजसम्म प्रहरीमा संक्रमितको संख्या १५८ पुगेको छ ।…

कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि २५ लाख रुपैयाँ सहयोग

बिर्तामोड, १२ साउन–जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख रुपैयाँ प्रदान गरेको छ । झापाली जनतालाई विपदमा सहयोग गर्दै आएको समाजले सोमबार…

धनुषामा कोरोनाबाट ३८ वर्षीय युवकको मृत्यु, प्रदेश-२ मा मृत्तकको संख्या १२ पुग्यो

धनुषा, १२ साउन–धनुषामा कोरोनाको सङ्क्रमणबाट आइतबार ३८ वर्षीय एक युवकको मृत्यु भएको छ । शहीदनगर–८ डुमरिया बस्ने तीे युवक रुघाखोकी र ज्वरोबाट पीडित भएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए…

सिटीको फराकिलो जित

एजेन्सी, १२ साउन–प्रिमियर लिग फुटबलको यो सिजनको अन्तिम खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले फराकिलो जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले नर्विच सिटीलाई ५–० गोल अन्तरले हराएको हो…

आमाबाट नवजात शिशुमा कोरोना भाइरस सर्दैन

बीबीसी, १२ साउन–कोभिड–१९ भएका गर्भवती महिलाले आफ्नो बच्चालाई संक्रमित गराउने सम्भावना नरहेको एउटा अध्ययनले पत्ता लगाएको छ । न्युयोर्कका तीनवटा अस्पतालमा जन्मिएका १२० बालबालिका मध्ये कुनै शिशुमा पनि कोरोना पोजेटिभ…

खुमलटारमा दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य छलफलमा

काठमाडौं, १२ साउन–नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु अहिले छलफलमा जुटेका छन् । दाहाल निवास खुमलटारमा स्थायी कमिटी सदस्यहरु छलफलमा रहेको…

युभेन्टसले जित्यो इटालिएन सिरी ‘ए’ फुटबलको उपाधि

काठमाडौं, १२ साउन–इटालियन सिरी ‘ए’ फुटबलको उपाधि युभेन्टसले जितेको छ। गएराति भएको खेलमा साम्पडोरियालाई दुई शून्यले हराउँदै युभेन्टसले दुई खेल अगाडी नै लिगको उपाधि जित्न सफल भएको हो। यससँगै युभेन्टसले…

कांग्रेस महाधिवेशनः गुट बलियो बनाउन होडबाजी सुरु

काठमाडौं, १२ साउन–नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र आफ्नो गुट बलियो बनाउने होडबाजी सुरु भएको छ। चार वर्षे कार्यकाल सकिँदासम्म विभाग गठन र विस्तार नगरेका सभापति शेरबहादुर देउवाले थपिएको…