देउवाको आग्रहः ‘लकडाउन खुलेपछिको चुनौती सामना गर्न सरकार तयार होस्’
काठमाडौं, ८ साउन–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । उनले बिहीबार बिहान प्रधानमन्त्री केपी…
३० वर्षपछि लिभरपुल प्रिमियर लिगको च्याम्पियन
काठमाडौं, ८ साउन–लिभरपुलले चेल्सीलाई हराउँदै ३० वर्षपछि इङ्लिस प्रिमियर लिग फुटबलको ट्रफी उचालेको छ। गएराति भएको खेलमा लिग च्याम्पियन लिभरपुलले चेल्सीलाई ५–३ गोलले हरायो । लिभरपुलको जितमा नाबी केइटा, ट्रेन्ट…
पर्वतमा एसियाकै ठूलो ढुंगा महाशिलामा बने १ सय ८ धारा
पर्वत, ७ साउन–एसियाकै ठूलो ढुंगा भएको दाबी गरिएको पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीमा रहेको महाशिला परिसरमा १ सय ८ धारा निर्माण गरिएको छ। नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमा…
वृद्धको मृत्युपछि हेटौंडाको तुइन हटायो सरकारले
हेटौंडा, ७ साउन–मंगलबार प्रदेश राजधानी रहेको हेटौंडामै तुइनबाट खसेर एक वृद्धको मृत्यु भएको भोलिपल्ट उक्त तुइन हटाइएको छ। बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले बुधबार बिहानै तुइन हटाउन हेटौंडा…
नेपालमा कोरोनाबाट थप दुईको मृत्यु, मृतक संख्या ४२ पुग्यो
काठमाडौं, ७ साउन–नेपालमा कोरोना भाइरस ९कोभिड—१९० संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो।…
अस्पताललाई सर्वस्व दान दिएर भाडामा बसेको दम्पती
युवराज श्रेष्ठ पोखरा, ७ साउन–पोखरा-३१ पचभैयाका ७५ वर्षीय रेवतीरमण पौडेल र उनकी श्रीमती ६९ वर्षीया शान्तादेवी पौडेलका छोराछोरी छैनन्। सन्तान जन्माउने आशाले उनीहरू अस्पताल नगएका होइनन्। गण्डकी प्रदेशकै ठूलो पश्चिमाञ्चल…
झापामा पहिरोले पुरिएर एक जनाको मृत्यु, तीन जना घाइते
बिर्तामोड, ७ साउन–अविरल वर्षाका कारण झापाको बुद्धशान्ति–७ स्थित मोतिडाँडामा मंगलबार राति पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । बुद्धशान्ति-७ मोतिडाँडामा पहिरोले स्थानीय तेजकुमार बराईलीको घर बगाउँदा मेचीनगर-९ मागुरमाडीका…
बिर्तामोडमा पुष्पलालको ४२औं स्मृति दिवस सम्पन्न
बिर्तामोड, ७ साउन–आज साउन ७ गते अर्थात् नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध कम्युनिस्ट घोषणा पत्रका प्रथम नेपाली अनुवादक…
कक्षा–११ मा डी प्लस नल्याए १२ मा भर्ना हुन नपाउने, कक्षा–१२ को परीक्षा असोजमा
काठमाडौं, ७ साउन–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा दशैं अगाडि नै गर्ने भएको छ । बोर्डले आउँदो असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । बोर्डले कक्षा…
नेपालमा कोरोनाबाट एक विदेशी नागरिकको मृत्यु
काठमाडौं, ७ साउन–नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलोपल्ट एक विदेशी नागरिकको ज्यान गएको छ । त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको छ । मुटुको समस्या…
