जनता समाजवादी पार्टी (जसपा) दल दर्ताको प्रमाणपत्र

काठमाडौँ, २८ असार–मधेस केन्द्रित दुई दल राष्ट्रिय जनता पार्टी र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले वैधानिकता पाएको छ । आइतबार निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ताको प्रमाणपत्र…

मिर्गौला प्रत्यारोपणमा नक्कली नाताः चिकित्सक र जनप्रतिनिधिसहित १२ जना पक्राउ

काठमाडौं, २८ असार–अवैध मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, प्रशासनका कर्मचारी र जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको चितवनबाट तीनजना डाक्टर र ललितपुरबाट जनालाई पक्राउ…

सरिता गिरी सर्वोच्चको शरणमा

काठमाडौं, २८ असार–तत्कालीन समाजवादी पार्टीबाट निष्कासित सरिता गिरी कानुनी उपचार खोज्दै सर्वोच्च अदालत पुगेकी छन्। भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नेपालको नक्सासहितको निशान छाप बदल्न भएको संविधान संशोधनमा गिरीले ह्विप…

प्रचण्डले भनेः ‘नक्सा सामूहिक निर्णयबाट आएको हो, कसैले महान् राष्ट्रवादी बन्‍न नखोज्‍नू’

काठमाडौं, २८ असार–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले हडपेको जमीन समेटिएको नक्सालाई लिएर कसैले पनि महान राष्ट्रवादी हुनु जरूरी नरहेको बताएका छन्। चितवनमा आइतवार कार्यकर्ताहरूलाई…

कोरोना संक्रमितको संख्या विश्वमा १ करोड २३ लाख

एजेन्सी (काठमाडौं०, २८ असार–कोरोना संक्रमितको संख्या विश्वमा एक करोड २३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २३ लाख २२ हजार ३९५…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ५६ हजार नाघ्यो

एजेन्सी (काठमाडौं), २८ असार–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ५६ हजार ३३५…

ला लिगामा मेस्सीको नयाँ कीर्तिमान

एजेन्सी, २८ असार–बार्सिलोनाका कप्तान लियोनल मेस्सीले नयाँ कीर्तिमान बनाएका छन् । उनले ला लिगाको इतिहासमा एक सिजनमा २० गोल र २० असिस्ट गर्ने पहिलो खेलाडीको कीर्तिमानी बनाएका छन् । उनले…

माइती नेपाललाई ‘श्रीपति समाजसेवा’ पुरस्कार

कास्की, २८ असार–माइती नेपाल काठमाडौँलाई ‘श्रीपति समाजसेवा पुरस्कार २०७७’ बाट पुरस्कृत गरिने भएको छ । पोखराको श्रीपति कोइराला गुठीले शनिबार एक कार्यक्रममा पुरस्कार घोषणा गर्दै मानव बेचबिखन, यौन दुराचार र…

विदेशबाट आज ११ सय भन्दा बढी नेपाली आउँदै

काठमाडौं, २८ असार–आज बिभिन्न देशबाट ११ सय भन्दा बढी नेपाली स्वदेश फर्किँदैछन्। कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका व्यक्तिहरु फर्किने क्रममा आज सबैभन्दा धेरै युएईबाट ३ सय भन्दा बढी स्वदेश…

प्रिमियर लिगः चेल्सीको लज्जास्पद हार, लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, २८ असार–इङ्लिस प्रिमियर लिग विजेता लिभरपुल बर्नलीसँग बराबरीमा रोकिएको छ। एनफिल्ड स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा घरेलु टोली लिभरपुल अंक बाँड्न पुग्यो। खेलको ३४ औं मिनेटमा फ्याबिनोको पासमा…