राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा, मन्त्रीलाई ७ बजे बालुवाटार बोलाइयो
काठमाडौं, २० असार–प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । नियमित भेटवार्ताका लागि शीतल निवास पुगेको बालुवाटार स्रोतले जानकारी दियो । “सरकारका कामका विषयमा जानकारी…
झापामा संस्थागत बिद्यालयका शिक्षकहरु आन्दोलित
जीवनसिंह राववंशी विर्तामोड, २० असार–कोरोना भाईरसका कारण लामो समयको लकडाउनका कारण संस्थागत बिद्यालयका शिक्षकहरुले तलब भत्ता नपाएको भन्दै संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) बिरोधमा उत्रिएका छन् । शुक्रबार, झापाको बिर्तामोडमा…
टाटाका नयाँ तीनवटा विंगर एम्बुलेन्स
काठमाडौं, २० असार–टाटा मोटर्सले विंगर एम्बुलेन्स नेपाली बजारमा ल्याएको छ । टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सो एम्बुलेन्स उपलब्ध गराएको हो । टाटा विंगर एम्बुलेन्स पूर्ण रूपमा एआईएस…
जर्मनीका स्टार खेलाडी साने बायर्न म्युनिखमा
एजेन्सी, २० असार–जर्मनीका स्टार खेलाडी लेरोय साने प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट जर्मन क्लब बायर्न म्युनिखमा गएका छन् । २६ वर्षका साने सिटीबाट बायर्नमा ५४ दशमलव ८ मिलियनमा बायर्नले अनुबन्धन…
प्रदेश नं १ मा ३८ कोरोना सङ्क्रमित थपिए
विराटनगर, २० असार–प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।…
नेकपाका नेता जनार्दन शर्मा भन्छन्ः ‘पार्टी फुट्दैन, फुटाउन दिइँदैन’
काठमाडौं, २० असार–नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टी नफुट्ने बताएका छन्। पार्टीभित्रको विवाद बढ्दै गएको बेलामा पार्टी फुटाउन नदिने बताएका छन्। उनले अहिले नेकपाभित्र देखिएको समस्या सीमित नेताहरुको समस्या…
विदेशका अलपत्र नेपाली ल्याउन आज ११ अन्तर्राष्ट्रिय उडान
काठमाडौं, २० असार–विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन्। यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका…
गोरखामा एक संक्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको संख्या ३३ पुग्यो
काठमाडौं, २० असार–गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो मानवीय हताहतिसँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या ३३ पुगेको छ। उपचाका लागि अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका पालुङटार…
कोरोना संक्रमण समुदायमा फैलिएको छैन, हेलचेक्रयाईं नगरौंः डा शेरबहादुर पुन (भाइरोलोजिस्ट)
पछिल्लो समयमा नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिँदै गएको छ । केही दिनयता दैनिक तीन सयभन्दा बढी कोरोना संक्रमित भेटिन थालेका छन् । नेपालमा कोरोनाको अवस्था, स्वास्थ्य सतर्कतालगायत विषयमा…
दमकमा अनिता राई मृत्यु प्रकारणः महिला अधिकारकर्मीद्धारा दमक प्रहरीलाई ध्यानाकर्षण
दमक, १९ असार–मेची महाकाली वुहारी संयुक्त आवाजको एक टोलीले आज शुक्रबार झापाको दमकस्थित इलाका प्रहरी कार्यालयमा पुगेर अनिता राई मृत्यु प्रकरण सम्बन्धी छानबिन र पीडित परिवारलाई उचित न्यायको माग गर्दै…
