आईजीपीका दुई प्रतिष्पर्धी भन्छन्ः ‘हामीबीच विवाद छैन, जसलाई बनाए पनि हुन्छ’ 

काठमाडौं, १७ असार–असार २५ गते एआइजी शैलेश थापा र हरि पालमध्ये एकजना प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनेछन् । वर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले असार २५ गते अनिवार्य अवकाश पाउने…

लकडाउनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको निबन्ध लेखन प्रतियोगिता सम्पन्न

चितवन, १७ असार–अर्बुद रोग निवारणका निम्ति युवाहरुको नेतृत्वमा स्थापना गरिएको संस्था ‘नेप्लिज यूथ अगेन्स्ट क्यान्सर, नेपाल’ (एन्वाईएसी) ले आफ्नो पहिलो संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरिय खुला अनलाइन निबन्ध लेखन प्रतियोगिता,…

खुमन अधिकारीको तीज गीतः ‘कहिलेकाहीँ त भेटम न सानु’

काठमाडौं, १७ असार–लोकप्रिय गायक खुमन अधिकारीको यस वर्षको तीज गीत सार्वजनिक भएको छ। अधिकारीले यस वर्ष ‘कहिलेकाहीँ त भेटम न सानु’ बोलको तीज गीत ल्याएका हुन्। गीतमा खुमनलाई लोकप्रिय गायिक…

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ३६ करोड अनुदान उपलब्ध

काठमाडौं, १७ असार–एसियाली विकास बैंक (एडीबी) ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडीबीले एसिया(प्रशान्त विपत् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम…

कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

एजेन्सी (काठमाडौं), १७ असार–कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ३…

तातोपानी नाकाबाट उठ्यो तीन महिनामा डेढ अर्ब राजस्व

सिन्धुपाल्चोक, १७ असार–तातोपानी भन्सार कार्यालयमा तीन महिनामा एक अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। चीनमा कोरोना भाईरस प्रकोप सुरु भएपछि ठप्प नाका हुँदै चैतबाट सामान आयात सुरु भएको…

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं, १७ असार–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको हो। अब काठमाडौं…

प्रतिनिधिसभा सांसद ज्ञानकुमारी छन्त्यालको निधन

काठमाडौं, १७ असार–प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसकी नेतृ ज्ञानकुमारी छन्त्यालको आज निधन भएको छ। उनको उपचारका क्रममा काठमाडौंस्थित शहिद गंगालाल ह्रदययरोग केन्द्रमा निधन भएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले जानकारी…

बार्सिलोनालाई उपाधि होडमा धक्का, मेसीको ७ सय गोल पूरा

काठमाडौं, १७ असार–स्पेनिस ला लीगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग बराबरी खेलेको छ। गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। लियोनल…

प्रधानमन्त्री ओलीले परामर्शका लागि मन्त्रीलाई बालुवाटार बोलाए

काठमाडौं, १७ असार–नेकपा स्थायी समितिमा प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि पछि प्रधानमन्त्री ओली आन्तरिक छलफलमा जुटेका छन्। राजीनामा मागेको भोलिपल्ट आज प्रधानमन्त्रीले परामर्श गर्न मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन्। मन्त्रीहरूलाई उनले बिहान…