धनुषामा गोली प्रहार गरी युवकको हत्या

धनुषा, २८ जेठ–धनुषाको सबैलामा मंगलबार राति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको…

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजे प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने…

यसरी थाहा हुन्छः महिलाको यौन इच्छा देखाउने ब्यवहार

यौन इच्छा देखाउने ब्यवहार विश्वभर नै एउटा मान्यता छ । नारीलाई बुझ्न कठिन हुन्छ । महिलाहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन्…

कुन समयमा महिलालाई बढी यौन चाहाना हुन्छ ?

हाम्रो समाजमा सेक्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन सेक्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका लागि सुखद…

शिबसताक्षीमा कोरोना नियन्त्रण, रोकथाम तथा विपत कोषको आय-व्यय सार्वजनिक

जीवनसिंह राजवंशी शिबसताक्षी, २७ जेठ–झापाको शिवसताक्षी नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरिएको कोषमा भएको आय व्यय आज सार्वजनिक गरेको छ । नगरपालिकाले मंगलबार व्याङडाडाँस्थित नगर कार्यापालिकाको कार्यालयमा…

डिभिजन वन कार्यालय झापाले ५ स्थानबाट निःशुल्क बिरूवा बाँड्दै

दमक, २७ जेठ–डिभिजन वन कार्यालय झापाले यस वर्ष झापाका ५ स्थानबाट हरियाली बचाउ तथा वन बढाउ अभियान अन्र्तगत चार लाख दुई हजार बिरूवा वितरण गर्ने भएको छ । ११।२४ हेक्टर…

नेपाल-भारत सीमाबाट सशस्त्र प्रहरीले ५० हजार मूल्य बराबरको सामान पक्राउ गर्यो

दमक, २७ जेठ–झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बाको टोलीले गए राती करिब ५० हजार मूल्य बराबरको अवैध सामान पक्राउ गरेको छ। नेपाल भारत सिमाबाट अबैधरुपले नेपाल भित्राउदै गरेको…

शिबसताक्षीको कोरोना रोकथाम तथा विपत व्यवस्थापन कोषमा रु ९० लाख वढी सङ्कलन

धरमपुर, २७ जेठ–झापाको शिवसताक्षी नगरपालिकाको कोरोना नियन्त्रण, रोकथाम तथा विपत व्यवस्थापन कोषमा रु ९० लाख २५ हजार ५ सय ४६ रुपैँया आर्थिक संकलन भएको छ । नगरपालिकामा अन्य खाद्यान्न लगायातका…

‘शत्रु’ भन्दै उत्तर कोरियाले दक्षिणसँगको सञ्चार सम्पर्क गर्‍यो बन्द

सियोल, २७ जेठ–उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु’ को संज्ञा दिंदै मंगलबार मध्यान्हदेखि लागू हुने गरी दक्षिण कोरियासँगको सम्पूर्ण सञ्चार सम्पर्क बिच्छेद गर्ने जनाएको छ । दुबै देशको सीमा क्षेत्रमा उत्तर…

कोरोनाबाट थप एकको मृत्यु, मृत्तकको संख्या १५ पुग्यो

काठमाडौं, २७ जेठ–नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवन भरतपुर ११ का कोरोना संक्रमित ६८ पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…