प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सव स्थगन

काठमाडौं, ११ असार–नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो ६३ औँ वार्षिकोत्सवका उपलक्ष्यमा असार ९ गते आयोजना गर्न लागेको रष्ट्रिय कविता महोत्सव स्थगन गरेको छ । प्रतिष्ठानले सूचना प्रकाशित गरी वार्षिकोत्सव तथा राष्ट्रिय…

जनजाति प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती नियुक्त

काठमाडौं, ११ असार–आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्षमा गोकुल घर्ती (रोल्पा) नियुक्त भएका छन् । उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई उपाध्यक्षमा नियुक्ति गरेको हो…

पुरुषको तुलनामा महिलामा यौन इच्छा कम हुन्छ ?

एजेन्सी–महिला र पुरुषको सुखको आधार यौनलाई पनि मानिन्छ । श्रीमान् श्रीमतीबीचको शारीरिक सम्बन्धले उनीहरुबीचको सबै सम्बन्धको पनि निर्धारण गर्छ । यौन जीवन सुखमय भएका श्रीमान् श्रीमतीको अन्य जीवनका पाटामा पनि…

जहाजको भाडा तिर्न नसक्‍ने नेपालीको विदेशबाट उद्धार भएन

काठमाडौं, ११ असार–कोभिड-१९ को महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेश ल्याउन थालिए पनि वास्तविक पीडितहरूको उद्धार हुन सकेको छैन। आफ्नै खर्चमा स्वदेश फर्कन नसक्ने, रोजगारी गुमाएका, भिषा सकिएका तथा…

भारतले उत्तर प्रदेशमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने

एजेन्सी (काठमाडौं), ११ असार–भारत सरकारले लुम्बिनी छेउमा रहेको कुशीनगर विमानस्थललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरेको छ। बुधबार बसेको मन्त्रीपरिषदको बैठकले कुशीनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान बनाउन लाई अनुमोदन गरेको…

भारतबाट दैलेख आएका युवाद्वारा आत्महत्या, मृत्युपछि कोरोना पुष्टि

दैलेख, ११ असार–दैलेखमा आत्महत्या गरेका एक युवामा कोरोना संक्रमण पुष्टि भएको छ। दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १० गमौडीका २१ वर्षीय युवकमा आत्महत्या गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो। आत्महत्यापछि…

नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २६ पुग्‍यो

काठमाडौं, ११ असार–नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या २६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई…

एकका लागि एक अभियानद्धारा झापामा पीसीआर ल्याब सञ्चालनको तयारी

बिर्तामोड, ११ असार–एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका कोटिहोमस्थित समर्पण भवनमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनको गर्ने तयारी सुरु भएको छ । ल्याबको अनुमति, सञ्चालन तथा…

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

काठमाडौं, ११ असार–नेपालमा आज (बिहीबार) थप ४३४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । बिहीबार ३१२ जना…

हल्दिबारी गाउँपालिका ताडफोड घटनाः एकापसमा आरोप-प्रत्यारोप

बिर्तामोड, ११ असार–झापाको हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले हिजो असार १० गते गाउँसभामा भएको घटनाको जिम्मेवारी उपाध्यक्ष डम्बरबहादुर गिरीले लिनुपर्ने बताएका छन् । गाउँपालिका कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै लिङदेनले…