कमल गाउँपालिकामा ६ दलीय गठबन्धनले बुझायो ज्ञापन-पत्र

केर्खा (कमल), ३२ जेठ–झापाको कमल गाउँपालिकामा क्रियाशील ६ दलीय गठबन्धनले स्थानीय सरकारलाई आज संयुक्त माग समेटिएको ज्ञापन पत्र बुझाएको छ । संयुक्त गठबन्धनका संयोजक समेत रहेका नेपाली कांग्रेसका गाउँ सभापति…

चर्चित भारतीय अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

काठमाडौं, ३२ जेठ-बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले आतमहत्या गरेका छन् । उनले आज (आइतबार) बिहान मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको ‘केदारनाथ’ चलचित्र…

कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या १९ पुग्यो

काठमाडौं, ३२ जेठ–कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको ज्यान गएको छ । गए राति गुल्मीका ३६ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । योसँगै नेपालमा कोरोना भाइरसको…

नवराजसहित ६ जनालाई नै हत्या गरेर भेरीमा फालेको निष्कर्ष, ३४ जनाविरुद्ध मुद्दा

जाजरकोट, ३२ जेठ–रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डको अनुसन्धान कहाँ पुगिरहेको होला भन्ने नागरिकमा चासो बढिरहेका बेला आज (आइतबार) २४ जनाविरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता भएको छ । आइतरबार सरकारी वकिल…

हटौडामा सुस्तमनस्थिति भएकी युवतीमाथि बलात्कार

हेटौंडा, ३२ जेठ–मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ की एक सुस्त मनस्थिति महिला बलात्कारको सिकार भएकी छन्। गत जेठ २४ गते दिउँसो १२ बजे २५ वर्षीया अविवाहित ती महिलालाई पैसाको प्रलोभनमा पारेर…

आइतवार थपिए ४ सय २५ जना कोरोना संक्रमित

काठमाडौं, ३२ जेठ–आइतवार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन्। गौतमका अनुसार कोरोना संक्रमित…

१६६औं विश्व रक्तदाता दिवसको अवसर पारेर धरमपुरमा रक्तदान तथा रक्तदाता सम्मानित

धरमपुर, ३२ जेठ–झापाको धरमपुरमा आज १६६औं विश्व रक्तदाता दिवस धुमधामले मनाइएको छ । दिवसको अवसर पारेर धरमपुरमा आयोजित रक्तदान तथा सम्मान कार्यक्रममा १६ महिलासहित ६३ जनाले रक्तदान गरेका थिए भने…

बार्सिलोनाको सानदार जित, मेसीले गरे सिजनको २०औं गोल

काठमाडौं, ३२ जेठ–कोरोना भाइरसपछि भएको स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ। बार्सिलोनाले शनिबार राति दर्शकबिनाको रंगशालामा भएको खेलमा रियल मालोर्कालाई ४-० गोलले पराजित गरेको हो। बार्सिलोनाका लागि…

कौडाखालबाट नगदसहित सात जना पक्राउ

सुरुङ्गा, ३२ जेठ–झापाको कनकाई–३ स्थित टप्पु टोलमा कौडा खेलीरहेको अवस्थामा नगदसहित ७ जना पक्राउ परेका छन् । शनिवार विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई चेतन कुमार प्रसाईको घरबाट पक्राउ गरिएको इलाका…

अव घरैमा वसीवसी अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पठन-पाठन

झापा, ३२ जेठ–कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा…