भित्रियो मनसुनः ठूलो बर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं, ३२ जेठ–नेपालमा पनि मनसुन भित्रिएको छ । मनसुन भित्रिएसँग देशका विभिन्न स्थानमा यसको प्रभाव देखिन थालेको छ । हाल नेपालको पूर्वी भू–भागबाट मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको…
विदेशमा अलपत्र नेपाली फर्काइँदैः आज बंगलादेशबाट ल्याइने
काठमाडौं, ३२ जेठ–विदेशमा अलपत्र परेका नेपालीलाई आजदेखि नेपाली एयरलाइन्सको चार्टर्ड उडानमार्फत स्वदेश फर्काइँदैछ । विभिन्न मुलुकमा अलपत्र नेपाली ल्याउन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी लगानीको हिमालय…
दैनिक १० हजार स्वाब नमुना परीक्षण गर्ने सरकारको तयारी
काठमाडौँ, ३२ जेठ–सरकारले आउँदो असार १५ गतेदेखि दैनिक १० हजार जनामा कोरोना संक्रमण भएरनभएको परीक्षण गर्ने भएको छ। संक्रमण फैलँदै गएपनि कछुवाको गतिमा परीक्षण भएको भन्दै सर्वत्र आलोचना भएपछि सरकारले…
पत्रकारको परिचयपत्र र ज्याकेटले मात्रै कोरोना छेक्छ र ?
काठमाडौं, ३२ जेठ–प्रेस लेखिएको ज्याकेट। गलामा परिचय पत्र। साथमा कलम, डायरी, झोला। यही हो पत्रकारको पहिचान। यो पहिचान मात्रै होइन, पत्रकारलाई जोगाउने हतियार पनि हो। आन्दोलनमा जाँदा धरपकड र अन्य…
भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छः प्रधानमन्त्री ओली
काठमाडौं, ३१ जेठ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताएका छन् ।…
पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोना
काठमाडौं, ३१ जेठ–पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदी कोरोनाबाट संक्रमित भएका छन्। उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमणबारे पुष्टि गरेका छन्। ‘केहि दिनदेखि म अस्वस्थ थिएँ । बिहीबार स्वास्थ्य झन्…
नेपाली ‘उद्धार’ गरेर ल्याउने हवाई भाडा घटाइयो
काठमाडौं, ३१ जेठ–स्वदेश फर्किने नेपालीहरुका लागि तोकिएको भाडादर नेपाल वायुसेवा निगमले घटाएको छ। विदेशबाट उद्धार गरि ल्याइने नेपालीबाट चलनचल्तीको भन्दा दोब्बर भाडा असुलिएको गुनासो व्यापक भएपछि संस्कृति, पर्यटन तथा नागरिक…
गुल्मीमा कोरोना संक्रमित ३६ वर्षीय पुरुषको मृत्यु
गुल्मी, ३१ जेठ–गुल्मीमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको छ। रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक…
जेलमा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीलाई पनि कोरोना संक्रमण
एजेन्सी, ३१ जेठ–भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्वप्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ। पाकिस्तानी पत्रिका डनका अनुसार पूर्वप्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उनकै छोरा कासिमले ट्वीटमार्फत सार्वजनिक…
सताक्षीधामस्थित हङकङ पार्कमा बृक्षारोपण
अनिलदेब राई/झिलझिले, ३१ जेठ–झापाको शिबसताक्षी नगरपालिकाको वडा नं ११ मा अवस्थित पूर्वको प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा आज वृहत बृक्षारोपण गरिएको छ । स्थानीय झिलझिले भेट्रन क्लब, सतासीधाम सामुदायिक बन…
