विश्वमा कोरोना महामारीको दोस्रो लहर सुरू

एजेन्सी, ३१ जेठ–कोरोना महामारीको दोस्रो लहर सुरू भएको छ। लकडाउन लगाएर संक्रमण फैलावटलाई लगभग शून्यमा झारेका कतिपय देशहरुमा फेरि संक्रमित भेटिन थालेका छन्। नयाँ संक्रमित भेटिएपछि चीनमा फेरि बजार बन्द…

‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भनेः ‘राजपा नेपालमा बसेर भारतीयहरुको पक्षमा काम गर्न गठन भएको हो’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय स्वागतयोग्य भएको बताएका छन् । उनले अन्तिममा कांग्रेस पछि हट्छ कि भन्ने आफूलाई शंका…

सुझाव नसुन्ने बानीले प्रधानमन्त्री ओली अफ्ठ्यारोमा !

काठमाडौं, ३० जेठ–‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ चरितार्थ गर्दै अत्यावश्यक कामलाई प्राथमिकतामा नराख्ने तर, आफ्नो स्वार्थ सिद्ध हुने कामका बारेमा लागेको लागै गर्ने ढिपीले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो खुट्टामा…

रातको समयमा पुरुष र महिलाको यौन उत्तेजना यस्तो फरक

नेपाली समाज अझै यौनक बिषयमा खुलेर कुरा गर्न लजाउने गर्दछ । किनकी नेपाली समाजमा यस्तो कुरा गर्नु सकारात्मक पनि मानिदैन । त्यसैले होला हामीहरुले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध…

भारतमा कोरोना भयः एकैदिन झण्डै ११ हजार संक्रमित, ३९६ को मृत्यु

नयाँदिल्ली, ३० जेठ–भारतमा कोरोना भाइरसका कारण एकैदिनमा करिब ११ हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ९५६ जना संक्रमित भएको…

विश्वमा एकैदिन थपिए एक लाख ३६ हजार संक्रमित, भारतमा एकैदिन ३९४ जनाको मृत्यु

काठमाडौं, ३० जेठ–गएको २४ घण्टामा विश्वभर चार हजार ९५१ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन् । यसबीचमा एक लाख ३६ हजार ७५७ जना नयाँ संक्रमित थपिएका छन् ।…

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृत्तकको संख्या १६ पुग्यो

काठमाडौं, ३० जेठ–नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप एक कोरोना संक्रमितको मृत्यु भएको…

आज शुक्रबार ४४८ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ५ हजार नाघ्यो

काठमाडौं, ३० जेठ–आज शुक्रबार ४४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। नेपालमा यो दैनिक वृद्धि अहिलेसम्मकै बढी हो। आज नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिएको जानकारी अनुसार विभिन्न जिल्लाका…

झापाको कचनकबल र बाह्रदशीमा आज १३ संक्रमित थपिए

झापा, ३० जेठ–झापामा शुक्रबार १३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा कचनकबल गाउँपालिकाका ११ जना र बाह्रदशी गाउँपालिकाका २ जना संक्रमित रहेका छन् । थपिएका सबै भारतबाट फर्किएका हुन्…

वीरगञ्जमा भारतीय नागरिकले प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको ज्यान गयो

वीरगञ्ज, ३० जेठ–भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक…