श्रम संस्कृति पार्टीले दमकमा वडास्तरीय कार्यालय खोल्यो

दमक, २४ साउन–झापाको दमकमा श्रम संस्कृति पार्टीले राजनीतिक गतिविधिलाई तीब्रता बनाएको छ । दमकको १ देखि १० वटै वडामा श्रम संस्कृति पार्टीले वडा कमिटी गठन, टोल, वडा र नगरस्तीय बैठक, प्रशिक्षण,…

देशभर वर्षाको सम्भावना, ३५ जिल्लामा बाढीको जोखिम

काठमाडौँ, २४ साउन–जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम बदली रहनेछ । आज आइतबार बिहान ८ बजेसम्म गण्डकी प्रदेशका केही स्थान तथा कोसी, मधेस, बागमती,…

शेरबहादुरमाथि धरपकड भए प्रतिवाद गर्छौंः डा. कोइराला

काठमाडौं, २२ साउन–नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा कुनै प्रकारको धरपकड भए पार्टीले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्। शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार…

कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउ

काठमाडौं, २२ साउन–समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार पक्राउ पर्नेमा बैंकका सीईओ…

थुलुङ डेन्टलले गर्यो बालुबथानमा निःशुल्क दन्त शिविर

दमक, २२ साउन–झापाको गौरादह–५ बालुबथानस्थित जनता माध्यमिक विद्यालयमा आज एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । शुक्रबार, बालुबथानस्थित जनता माध्यमिक विद्यालयको आयोजना र दमक थुलुङ डेन्टल केयर सेन्टरका…

यायोक्खाको ३९औं स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

पाडाजुंगी, २२ साउन–झापाको कमल–५ पाडाजुंगी चोकमा शुक्रबार वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । किरात राई यायोक्खा कमल गाउँ समितिले ३९औं स्थापना दिवासको अवसर पारेर आयोजना गरेको रक्तदानमा ६५…

मानव-हात्ती द्वन्द्वः एक वर्षमा पाँच मानिस र तीन हात्तीको मृत्यु

झिलझिले, २१ साउन–झापामा जङ्गली हात्तीको आक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८२/०८३ को एक वर्षको अवधिमा चार जना नेपाली र एक जना भारतीय गरी पाँच जनाको…

क्याम्पास्थित नगर अस्पतालमा भिडियो एक्सरे सेवा

क्याम्पा बजार (कमल), २१ साउन–कमल गाउँपालिकाको क्याम्पास्थित नगर अस्पतालले अब साताको दुई दिन भिडियो एक्सरे सेवा सञ्चालन गर्ने भएको छ । साउन २५ गते सोमबारदेखि हप्ताको दुई दिन भिडियो एक्स–रे…

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै

काठमाडौं, २१ साउन–भारतीय सेनाका प्रमुख जनरल धीरज सेठ यही साउन ३१ गते (अगस्ट १६) पाँचदिने औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। नेपाली सेनाका अनुसार जनरल सेठ साउन ३१ गते…

कांग्रेसको विवादसम्बन्धी मुद्दा फेरि सर्वोच्चमा

काठमाडौं, २१ साउन–सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दामा पुनरवलोकन गर्ने अनुमति प्रदान गरेको छ। प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पूर्वसभापति शेरबहादुर देउवा पक्षले दिएको निवेदनमाथि…