Author: Anil

पूर्वराष्ट्रपति भण्डारीले किन गर्दैछिन् पत्रकार सम्मेलन ?

काठमाडौं, ९ साउन–पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दिउँसो पत्रकार सम्मेलन गर्दैछिन्। भण्डारीले शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की बैंक्वेटबाट आफ्नो धारणा सार्वजनिक गर्न लागेकी हुन्। गत मंगलबार मध्यरात सकिएको एमाले…

सांसद श्रेष्ठ भन्छन्ः ‘यतिबेला गम्भीर जल संकटको सामना गरिरहेको छ’

काठमाडौँ, साउन–नेकपा (एकीकृत समाजवादी) नेता तथा प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले मधेश यतिबेला इतिहासकै गम्भीर जल संकटबाट गुज्रिरहेको बताउनु भएको छ। आज बिहिबार संसदमा बोल्दै सांसद श्रेष्ठले भन्नुभयो, ‘मधेस यतिबेला…

रोटरी क्लब अफ दमकद्वारा वर्ष २०२५/०२६ को वार्षिक कार्ययोजना सार्वजनिक

दमक, ८ साउन–रोटरी क्लब अफ दमकले आफ्नो वार्षिक कार्य योजना सार्वजनिक गरेको छ । आज, बिहिबार दमकस्थित होटल केबिआरमा रोटरी क्लब अफ दमकले पत्रकार सम्मेलन गरी सामाजिक क्षेत्रमा सेवा मुलक कार्यक्रमहरुका…

नेता वामदेवपछि भीम रावल एकीकृत समाजवादीमा प्रवेशको तयारीमा

काठमाडौं, ८ साउन–नेकपा एमालेको नेतृत्वशैली, वैचारिक विचलन र व्यक्तिवादप्रति लामो समयदेखि असन्तुष्टि जनाउँदै आएका नेता डा भीम रावल अब नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने तयारीमा लागेका छन् । एमाले छाडेर…

समृद्धि केवल सपना हैन, अब त्यो हाम्रो संकल्प बन्नुपर्छः विद्यादेवी

काठमाडौं, ८ साउन–पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि केवल सीमित व्यक्ति वा समूहका लागि नभई आम जनताले महसुस गर्ने गरी हुनुपर्ने बताएकी छिन् । नेपाल खबरको आयोजनाका भएको ‘राइजिङ नेपाल…

घाँस काट्ने मेसिनमा करेन्ट लागेर एक वृद्धाको मृत्यु

गौरादह, ८साउन–झापाको गौरादहमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नं ७ गच्यामारी निवासी ७७ बर्षिया तेजकुमारी उप्रेती रहेकी छन् । हिजो (बुधबार) साँझ…

एकीकृत समाजवादी झापाले देखायो सामाजिक उत्तरदायीत्वमा अग्रसरता

भद्रपुर, ८ साउन–नेकपा (एकीकृत समाजवादी) पार्टी झापाले पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसमो अवसर पारेर सामाजिक उत्तरदायीत्वमा सेवामुलक कार्यक्रम आयोजना गरेको छ । नेपाली कम्युनिष्ट आन्दोलनका प्रणेता तथा संस्थापक महासचिव िपुष्पलाल…

साधुहोलीमा वृक्षरोपण गरेर वीपी स्मृति दिवस मनाइयो

कमल, ६ साउन–प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४३औं स्मृति दिवसको अवसर पारेर झापाको कमल–५ मा अवस्थित साधुहोली सिमसार क्षेत्रमा बृक्षरोपण गरि मनाइएको छ । आन्तरिक पर्यटन, प्रवद्र्धनमा टेवा…

डा.महावीर पुनको आत्मकथा बिक्रीबाट रु १२ करोड सङ्कलन

दमक, ६ साउन–राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा। महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ । केन्द्रको सहयोगार्थ पुस्तक…

कांग्रेस महामन्त्रीद्धारा प्रधानमन्त्रीलाई चेतावनीः ‘सरकार तलमाथि हुनसक्छ’

काठमाडौं, ६ साउन–नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिसम्बन्धी विधेयकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै अनावश्यक दबाब दिएको बताएका छन् । बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा बीपी फाउण्डेसनद्वारा आयोजित…