Author: Anil

कम्बोडियाको जेलमा अझै ४९ जना नेपाली

काठमाडौं, ८ साउन–दक्षिणपूर्वी एसियाका विभिन्न देशमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा अलपत्र परेका ८६० जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट…

दुधेस्थित राष्ट्रिय रमणीयका प्रअ शेर्माको निधन

धरमपुर, ८ साउन–झापाको शिवसताक्षी नगरपालिका–११, दूधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज शेर्माको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार आज दिउँसो करिब १ः३०…

डि.कौडिन्य स्मृति पत्रकारिता पुरस्कार सीएमलाई

बिर्तामोड, ८ साउन–जनपक्षीय पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) लाई यस वर्षको ‘देवकुमार आचार्य (डि। कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति…

कथावाचिका राधिकाको उजुरीमा वेदिका पक्राउ

काठमाडौं, ८ साउन–नेपाल प्रहरीको साइबर ब्युरोले अभियन्ता वेदिका केसीलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको छ। कथावाचिका राधिका दासीको उजुरीका आधारमा बिहीबार केसीलाई पक्राउ गरिएको हो। हाल अभियन्ता वेदिका केसीलाई साइबर ब्युरोको…

ओली भन्छन्ः ‘पञ्चायतमा पनि यस्तो बर्बरता थिएन’

काठमाडौं, ८ साउन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि पञ्चायतकालभन्दा पनि बढी दमनकारी शासन सञ्चालन गरेको आरोप लगाएका छन्। पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै…

प्रा.डा.गोविन्द केसीले सुरु गरे २४औं सत्याग्रह

काठमाडौं, ८ साउन–चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले सरकारले विगतमा आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको तथा चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति अन्त्यका लागि प्रभावकारी कदम नचालेको भन्दै २४औँ सत्याग्रह…

४४औं वीपी स्मृति दिवसमा वूक्षारोपण कार्यक्रम

चन्द्रडाँगी, ७ साउन–पूर्वप्रधानमन्त्री एबम् नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइराला (वीपी) को ४४औं स्मृति दिवसमा देशैभर रचतात्मक कार्यक्रम गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, समाजवाद, एकता र मेलमिलापको सवालमा स्वर्गीय…

आईसीसी विश्वकप लिग-२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं, ७ साउन–आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणत्मक सिरिजको दोस्रो खेलमा आज नेपालले आयोजक नेदरल्यान्ड्ससँग् खेल्दैछ। युट्रेचस्थित स्पोर्ट्सपार्क मार्सचल्करविर्ड मैदानमा हुने यो ११६औँ म्याच नेपाली समय अनुसार दिउँसो २ः…

नेपाल राष्ट्रिय पुरुष भलिबल टोलीले श्रीलंका भिड्दै

काठमाडौं, ७ साउन–नेपाल राष्ट्रिय पुरुष भलिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) च्याम्पियनसिपमा आज श्रीलंका सँग खेल्दैछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समय अनुसार ११ बजे सुरु हुनेछ। पहिलो खेलमा कजाखस्तानसँग…

दमकमा घरायसी विवादबाट निम्तियो दुःखद घटना

दमक, ६ साउन–घरायसी विवादले चर्को रूप लिँदा दमक–१ श्रीपाली चौंकमा एक दलित दम्पतीको ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ४२ बर्षिय धनबहादुर दर्जी र उनका ४२ बर्षिया श्रीमती विजयकुमारी…