डा.कोइराला भन्छन्ः ‘मैले विद्या र प्रचण्डसँग भेट्नु सामान्य हो’
मोरङ, १४ साउन–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा आज (बुधबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति…
