सुरक्षाबल र हसिनाका समर्थकबीच झडपः चार जनाको मृत्यु
बंगलादेश, १ साउन–बंगलादेशका संस्थापक बंगबन्धु शेख मुजीबुर रहमानको गृहमनगर गोपालगन्जमा बुधबार भएको हिंसात्मक झडपमा चार जनाको मृत्यु भएको छ । छात्रहरुको नेतृत्वमा रहेको नेशनल सिटिजन पार्टी ९एनपीसी० को प्रदर्शनका क्रममा…
