आम जनताको नभई ‘थैली शाह’ वर्गको बजेट आयोः चित्रबहादुर केसी
काठमाडौं, २ असार–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरेका छन्। सोमवार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८२र०८३ को राजश्व र…
