Author: Anil

नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा

काठमाडौं, २१ चैत–तराई–मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन…

६८औं राष्ट्रिय सहकारी दिवस झापामा भब्य कार्यक्रमबीच मनाइयो

विर्तामोड, २० चैत–आज चैत २० गते, ६८औं राष्ट्रिय सहकारी दिवस । राष्ट्रिय सहकारी महासंघले यसवर्ष ‘‘मर्यादित सहकारी, समुन्नत समाज’’ थीममा आधारित रहेर देशभर कार्यक्रम आयोजना गर्न निर्देशन गरेअनुसार सहकारी दिवस…

एकीकृत समाजवादी पार्टी सङ्खुवासभाको अध्यक्षमा शाक्य निर्वाचित

काठमाडौँ, २० चैत–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सङ्खुवासभाको अध्यक्षमा सुलत शाक्य सर्वसम्वत निर्वाचित हुनुभएको छ। एकीकृत समाजवादी पार्टीका उपमहासचिव तथा कोशी प्रदेश कमिटीका ईञ्चार्ज राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा मंगलबार जिल्ला…

चैती छठ व्रतअन्तर्गत आज दोस्रो दिन खरना पर्व मनाइँदै

जलेश्वर, २० चैत–सूर्य उपासनाको चार दिने महापर्व चैती छठ व्रतअन्तर्गत बुधबार दोस्रो दिन खरना पर्व मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मङ्गलबारदेखि सुरु भएको चैती छठ पर्वको आज दोस्रो दिन…

आज विश्व अटिजम जागरुकता दिवस

काठमाडौं, २० चैत–विश्व अटिजम जागरुकता दिवस बुधबार विश्वभर यो रोगप्रति सचेतना फैलाउने विविधि कार्यक्रमका साथ मनाइँदै छ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो। अटिजम भएका…

कुलमान र हितेन्द्रको रिटमा आज सर्वोच्च अदालतबाट सुनुवाइ हुँदै

काठमाडौं, २० चैत–नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदनमा बुधबार सुनुवाइ हुँदैछ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त…

प्रदूषित शहरको सूचीमा आज काठमाडौं दोस्रो नम्बरमा

काठमाडौं, २० चैत–काठमाडौं उपत्यकामा बुधबार पनि अत्यधिक वायू प्रदूषणको प्रभाव यथावत् छ। आइतबारदेखि विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा रहेको काठमाडौं बुधबार भने दोस्रो स्थानमा परेको छ। बुधबार भारतको नयाँदिल्ली विश्वकै…

खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा राई

काठमाडौँ, १९ चैत–नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजावादीको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। काठमाण्डौंमा सोमबार र मंगलबार सम्पन्न महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षमा १०३ सदस्सीय कमिटी सर्वसम्वत चयन…

एकीकृत समाजवादी मोरङको नवौं जिल्ला अधिवेशन विराटनगरमा शुरू

बिराटनगर, १९ चैत–नेकपा (एकीकृत समाजवादी) मोरङको नवौं जिल्ला अधिवेशन आज (मंगलबार) देखि विराटनगरमा शुरू भएको छ। बुधबार (भोलि) सम्म चल्ने अधिवेशनले ९१ सदस्य जिल्ला कमिटी चयन गर्नेछ। जिल्ला अधिवेशनमा ५८८…

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको अध्यक्षमा खड्का

काठमाडौँ, १९ चैत–नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लालबहादुर खड्कालाई अध्यक्षमा सर्वसम्वत रुपमा निर्वाचित गरेको छ। त्यस्तै, कमिटीको उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कुँवरलाई…