निजामती कर्मचारी संगठन झापाद्वारा भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर
झापा, १९ चैत–हरेक वर्ष बृहत रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन झापाले आज मंगलबार भद्रपुरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सर्वसाधारण नागरिकलाई निःशुल्क उपचार…
