संयुक्त पहिचानवादी मोर्चा झापा संयोजको जिम्मेवारी पालुङ्वालाई
बिर्तामोड, १९ बैशाख–संयुक्त पहिचानवादी मोर्चा जिल्ला समन्यवय समिति झापाको संयोजकमा एलवी पालुङ्वा सर्वसम्मत चयन हुनुभएको छ । बिर्तामोडमा आज आयोजित मोर्चाको भेलाले पालुङ्वाको संयोकत्वमा ८० सदस्यीय समिति सर्वसम्वत गठन गरेको…
