Author: Anil

तत्काल कुनै पार्टीसँग एकताको सम्भावना छैनः अध्यक्ष नेपाल

काठमाडौँ, ११ फागुन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनु भएको छ। जारी दोस्रो केन्द्रीय समिति बैठकलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका…

प्रधानमन्त्री केपी शर्मा ओली ७४ वर्षमा प्रवेश

काठमाडौं, ११ फागुन–प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली ७३ वर्ष पुगेका छन्। बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको…

अन्तर्राष्ट्रिय महिला फुटबलमा आज नेपाल र म्यानमारको भिडन्त

काठमाडौं, ११ फागुन–अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले म्यानमारसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। आ–आफ्ना दुई खेलमा विजयी हुँदै यी दुई टोली फाइनलमा पुगिसेका…

ताप्लेजुङको पाथिभरामा केवलकार विवादः झडपमा २४ घाइते, १५ जना पक्राउ

ताप्लेजुङ, ११ फागुन–ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी २४ जना बढी घाइते भएका छन् । घाइतेमध्येका चार जनालाई थप उपचारका लागि ताप्लेजुङ…

नेशनल लाइफ दमक शाखाद्धारा मानव सेवा आश्रमका आमाबुबालाई भोजन

दमक, १० फागुन–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाले आज दमकमा ३८औं बार्षिकोत्सव धुमधामका साथ खुशियाली साटासाट र शुभकामना आदानप्रदान गरी मनाएको छ । ३८औं बार्षिकोत्सवको अवसर पारेर नेशनल लाइफ इन्स्योन्स…

महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी

काठमाण्डौं, १० फागुन–यस वर्ष भारतको प्रयागमा जारी महाकुम्भ दर्शन गरेर महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि धेरै भक्तजन आउने अनुमान गरिएको कोषले जनाएको छ । पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि कोष,…

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी, आजै सक्ने तयारी

काठमाडौं, १० फागुन–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ। बैठक ललितपुरस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको भवनमा केहीबेरअघि शुरु भएको हो। आज (शनिबार) को बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष माधव…

दमक उद्योग वाणिज्य संघले गर्यो क्यान्सर रोग सम्बन्धि स्वास्थ्य शिविर

दमक, ९ फागुन–झापाको दमकमा पाठेघर तथा स्तन क्यान्सरको परिक्षपण सहित नाक, कान र घाँटी सम्बन्धि निःशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दमक उद्योग बाणिज्य संघको आयोजना र बिर्तामोडस्थित पूर्वाञ्चल…

भद्रपुर झापा गोल्डकपः पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स सेमिफाइनलमा

भद्रपुर, ९ फागुन–आयोजकको टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित…

बाबुरामप्रति कमलको टिप्पणी-‘हताश मानसिकता उदाङ्गो भयो’

काठमाडौँ, ९ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईमा हताश मानसिकता देखिएको टिप्पणी गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यलाई लिएर भट्टराईले गरेको…