Author: Anil

एकीकृत समाजवादीले तोक्यो केन्द्रीय विभाग प्रमुख र उपप्रमुख (नामसहित)

काठमाडौँ, २२ माघ–नेकपा (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। यही माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र…

समाजवादी प्रेस संगठको राष्ट्रिय भेला फागुन पहिलो साता

काठमाडौँ, २२ माघ–समाजवादी प्रेस संगठन, नेपालले फागुन पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ। काठमाडौँमा फागुन ४ गते राष्ट्रिय भेला हुने छ भने त्यसअघि फागुन ३ गते केन्द्रीय समिति बैठक…

कमल गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सुरु

क्याम्पा बजार (कमल), २२ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको छ। कमला मदन आश्रित स्मृति माध्यमिक…

कमला मदनआश्रितमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप शुभारम्भ

क्याम्पा बजार (कमल), २२ माघ–झापाको कमल गाउँपालिका वडा नम्बर २ क्याम्पास्थित कमला मदन आश्रित स्मृति माध्यमिक विद्यालयमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रम शुभारम्भ गरिएको छ। कमला मदन आश्रित स्मृति माध्यमिक…

सितापुरीस्थित अजय राईको घरमा आगोलागी, १ करोड बढीको क्षति

दमक, २२ माघ–झापाको कमल गाउँपालिका ५ सितापुरी चौकस्थित अजय राईको घरमा मंगलवार राति विद्युत चुहिएर आगोलागी हुदाँ रु १ करोड बढीको क्षति भएको छ । घरधनी राईको दुई तले काठको…

सडङ्पाडास्थित नरेन्द्र जनता माविले ५७औं बार्षिकोत्सव मनायो

दमक, २२ माघ–झापाको कमल-१ सडङ्पाडास्थित नरेन्द्र जनता माविले ५७औं वार्षिक उत्सव मनाएको छ । श्रीपञ्चमीको समेत अवसरमा अक्षरारम्भ तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो । विद्यालयको प्राङ्गणमा…

आजदेखि १० देखि १४ वर्षसम्मका किशोरीलाई निःशुल्क ‘एचपिभी’ खोप

काठमाडौं, २२ माघ–आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित…

इंग्लिस प्रिमियर लिगः वेष्टह्यामको आत्मघाती गोलमा चेल्सी विजयी

काठमाडौं, २२ माघ–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्टह्यामलाई पराजित गरेको छ। चेल्सीको स्ट्यामर्फड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्टह्यामलाई २–१ ले हराएको हो। चेल्सीको जितमा पेड्रो नाटोले एक गोल गरे…

प्रेस चौतारीको २७औँ स्थापना दिवस

काठमाडौं, २२ माघ–नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन्। ०५५ मंसिरमा आयोजित भेलाले…

डेलिया मन्टेश्वरी स्मार्ट स्कूलमा सरस्वती पुजापछि अक्षराम्भ गरियो

दमक, २१ माघ–सरस्वती पूजा, आज (सोमबार) दमक–६ स्थित डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा आगान्तुक नयाँ तथा पुराँना विद्यार्थी (नानीबाबु) हरुले सरस्वती पूजा गरिसकेपछि अक्षराम्भ गराउदैं । पुजा कार्यक्रमबीच विद्यार्थीहरुको मासिक नतिजा…