‘भारतको सीमा कहाँ-कहाँ मिच्यो, पुष्टी गर्नुपर्छ’
काठमाडौं, १९ जेठ–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ (साम्पाङ) ले देशको सार्वभौमसत्ता र अखण्डताको विषयमा सत्ता र प्रतिपक्ष नहुने बताएका छन्। आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै अध्यक्ष साम्पाङले देश…
