Author: Anil

प्रधानमन्त्री भन्छन्ः ‘भ्रष्टाचारले सीमा नाघेपछि हामी ठूला दुई दल मिल्यौँ’

काठमाडौँ, ३ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अन्योल, अस्थिरता र भ्रष्टाचारले सीमा नाघेपछि दुई ठूला दलको सहकार्यमा नयाँ सरकार बनाउनु परेको बताएका छन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना…

झापा कपः चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश

बिर्तामोड, ३ पुस–डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–०…

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ताको तयारी

काठमाडौं, ३ पुुुुस–नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता हुने भएको छ । कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा हिजो मंगलबार सकिएको नेकपा केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले संसदीय चुनावमा भाग…

लेखापढी कानून व्यवसायीद्धारा मानव सेवा र बाल आश्रमलाई सहयोग प्रदान

दमक, ३ पुस–लेखापढी कानून व्यवसायी एसोसिएसन इकाई समिति दमकले अनाथ बाल आश्रमलाई आज बिहान फर्निचर सामाग्री हस्तान्त्रण गरेको छ । दमक–९ मा अवस्थित अनाथ बाल आश्रमको प्राङ्गणमा लेखापढी कानून व्यवसायी…

ज्वालाको नेतृत्वमा एकीकृत समाजवादीले बनायो संविधान संशोधन सुझाव कार्यदल

काठमाडौँ, २ पुस–नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सात सदस्यीय सुझाव कार्यदल गठन गरेको छ। एकीकृत समाजवादी पार्टीको तेस्रो स्थायी कमिटी बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरिएको…

प्याब्सन दमक नगर समितिका अध्यक्ष योगीलाई डोजाङद्धारा सम्मान

दमक, २ पुस–निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दमक नगर समितिका अध्यक्ष नबीन योगीलाई दमक टेक्वान्दो डोजाङले बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । मंसिर ८ गते, शनिबार…

धरमपुर साकोसद्धारा सामुदायीक बिद्यालयका बिद्यार्थीलाई स्विटर बितरण

डुडामारी (शिबसताक्षी), २ पुस–झापाको शिवसताक्षी–१ मा रहेको धरमपुर बचत तथा ॠण सहकारी सस्थाले नगरका तीनवटा सामुदायिक बिद्यालयका बिपन्न बिद्यार्थीहरुलाई अलग–अलग कार्यक्रमको आयोजना गरेर न्यानो स्विटर बितरण गरेको छ । शिक्षासँग…

एकीकृत समाजवादी पार्टीले बनायो २४ सदस्सीय सचिवालय

काठमाडौं, २ पुस–नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ। एकीकृत समाजवादी पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज (मंगलबार) सम्पन्न स्थायी कमिटी बैठकले संविधान संशोधनबारे अध्ययन…

मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित एक युवा पक्राउ

झापा, २ पुस । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले एक युवालाई पक्राउ गरेको छ । हिजो बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट…

झापा कपः इटहरीको राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा प्रवेश

बिर्तामोड, २ पुष–गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति…