सर्वोच्च अदालत बार एसोसिएसनमा लोकतान्त्रिक समूहको जित
काठमाण्डौं, २० पुस–सर्वोच्च अदालत बार एसोसिएसनको चुनावमा लोकतान्त्रिक समूहले जित हात पारेको छ । सर्वोच्च बारमा एउटा सदस्यबाहेक सबै पदमा लोकतान्त्रिक समूहका उम्मेदवार निर्वाचित भएका छन् । नेपाली कांग्रेसनिकट वकिल…
