प्रचण्ड भन्छन्ः ‘देश बनाउने पक्षमा सबै एकजुट बनौँ’
काठमाडौं, १९ पुस–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो…
