एकीकृत समाजवादी पार्टीसँग एकता गर्न वामदेवले बनाए वार्ता समिति
काठमाडौं, ९ पुस–वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा (एकीकृत समाजवादी) सँग एकता गर्न वार्ता समिति बनाएको छ । महासचिव डीबी कार्कीको नेतृत्वमा तीन सदस्य वार्ता समिति बनाएको हो…
