Author: Anil

देउनिया खोलामा दाहसंस्कारस्थल निर्माणमा चन्द्रगढी वनको अगुवाइ

भद्रपुर, २७ मंसिर । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको अगुवाइमा भद्रपुर १० चन्द्रगढस्थित देउनिया खोलामा दाहसंस्कार स्थल (मोक्षघाट) निर्माणका लागि श्रोत सुनिश्चित गर्दै निर्माण समिति गठन गरिएको छ । मोक्षघाटका…

पहिचान पक्षधरले आन्दोलन थालेपछि सरकारले बनायो वार्ता समिति

विराटनगर, २७ मंसिर । प्रदेशको नाम कोशी राखेपछि असन्तुष्ट रहेको पहिचान पक्षधरले पुनः आन्दोलन घोषणा गरेपछि प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । कोशीमा पहिचानको पक्षमा रहेका दल र…

मेडिकल व्यवसायी प्रसाईं धरौटी बुझाएर निस्कनासाथ पुनः पक्राउ

झापा, २७ मंसिर । झापाको बिर्तामोडस्थित विएनसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किना साथ मेडिकल व्यवसायी प्रसाईलाई अदालत परिसरबाटै…

मंसिर ३० गते आदिवासी रंगशालामा चासोक तङनाङ मनाईदै

दमक, २६ मंसिर । किरात याक्थुङ चुम्लुङ्ग दमक र कमल गाउँ शाखाले यसवर्ष पनि संयुक्त रुपमा यहि मंसिर ३० गते वृहत चासोक तङनाम २०८१ मनाउने तयारी गरेका छन् । कमल…

चन्द्रडाँगीमा १०७ प्रजातिका रैथाने धान संरक्षण गर्दै

शिबगञ्ज, २६ मंसिर । झापाको शिवसताक्षीमा १०७ जातका रैथाने धान संरक्षण गरिएको छ । शिवसताक्षीको ७ चन्द्रडाँगीमा रहेको कञ्चन जैविक विविधता संरक्षण विकास समितिले रैथाने १२० प्रजातिका धान संरक्षण गरेको…

किसान कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारणभसा सम्पन्न

झिलझिले, २५ मंसिर । किसान कृषि सहकारी संस्थाले आज (मंगलबार) झिलझिलेमा सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । बार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थामा कारोबार गर्नेहरुबाट उत्कृष्ट बचत, खुत्रुक्के बालबचत, उत्कृष्ट…

रविलाई एकैदिन ५४ प्रश्न, भोलि पर्साबाट पोखरा पठाइने

काठमाडौं, २५ मंसिर । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पर्सामा बयान सकिएको छ । आज (मंगलबार) एकै दिनमा उनको बयान सकिएको…

सीआईबीमा मेडिकल व्यवसायी प्रसाईंको सकियो बयान

काठमाडौं, २५ मंसिर । साइबर अपराधमा पक्राउ परेका झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बयान लिएर सकेको छ । भारतीय गुण्डा लरेन्स बिस्नोईको नाममा…

पूर्व गृहमन्त्री रवि लामिछानेको पर्सामा बयान शुरू

पर्सा, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको पर्सामा बयान शुरु भएको छ । सहकारीको रकम अपचलन आरोपमा अनुसन्धानका लागि सोमबार वीरगञ्ज ल्याइएका लामिछनेसँग पर्सा…

नेपाली बजारमा तोलाको २ हजार १ सयले बढ्यो सुन

काठमाडौं, २५ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २१०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ५० हजार १०० रुपैयाँ कायम भएकोमा आज…