Author: Anil

सुर्खेतबाट चौतारतर्फ जाँदै गरेको गाडी दुर्घटनामा एक युवकको मृत्यु

दैलेख, २२ असोज–दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा २३ यात्रु बोकेको एसएमएल दुर्घटनामा परेको छ । सुर्खेतबाट चामुण्डा–२ चाल्ले चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख् ०९०६ नम्बरको गाडी सोमबार राति…

बडादशैँको छैटौँ दिनः आज स्कन्दमाताको पूजा-आराधना गरिँदै

काठमाडौं, २२ असोज–बडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि मंगलबार पाँचौ दिनको कर्म गरिँदैछ। अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ। यो वर्षको बडादशैँमा चतुर्थी दुईदिन परेकाले मंगलबार…

धरमपुरमा युवा तथा भेट्रान फुटबलः युवातर्फ ८ र भेट्रानतर्फ १ बिजयी

धरमपुर (शिवसताक्षी), २१ असोज–झापाको शिवसताक्षी–१ धरमपुरमा वडा खेलकुद विकास समितिले आयोजना गरेको फुुटबल प्रतियोगितामा आज (सोमबार) दुईवटा खेलहरु सम्पन्न भएको छ । शिबसताक्षी नगरभरीका वडास्तरीय युवा तथा भेट्रान फुटबल प्रतियोगितामा…

बाढीपहिरो र डुबानमा ज्यान गुमाउनेको सङ्ख्या २४६ जना पुग्यो, १८ जना बेपत्ता

काठमाडौं, २१ असोज–अघिल्लो हप्ताको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २४६ जना पुगेको छ । १८ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन । त्यस्तै १७८…

दसैंमा पनि वर्षाको सम्भावना

काठमाडौं, २१ असोज–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट…

जीवन चक्र समाजले गर्यो शुभकामना आदानप्रदान तथा रक्तदाता सम्मान

दमक, २१ असोज–दमकमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको जीवन चक्र समाज नेपालले वडादशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम गरेको छ। आज (सोमबार) दमकमा आयोजना गरिएको…

उद्धार कोषमा कांग्रेस र एमालेले दिए पचास-पचास लाखको चेक

काठमाडौं, २१ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरूपमा गर्नुपर्ने कामबारे आइतबार सुझाव दिएको छ। सत्ता साझेदार दलसमेत…

बिर्तामोडमा भारतीय ट्रक आगजनीपछि घाइते चालकको मृत्यु

झापा, २१ असोज–दुर्गा प्रसाईं पक्राउको बिरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्युु भएको छ । बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु…

सुनकोशीमा बाढीले बगाएको पुल, नेपाली सेनाद्धारा बेलिब्रिज निर्माण

खुर्कोट (सिन्धुली), २१ असोज—सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने पुलमा बेलिब्रिज हाल्ने काम सेनाले सुरु गरेको छ । रामेछापतर्फको ५१ मिटर बगेको ठाउँमा बेलिब्रिज हालेर यातायात सञ्चालनका लागि काम सुरु…

आज बडादशैँको पाँचौँ दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं, २१ असोज–बडादशैँको पाँचौँ दिन, तर तिथि चतुर्थी (चौथी)। सोमबार पनि कुष्माण्डा भगवतीको पूजा-आराधना गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार सोमबार बिहान ४० पला अर्थात् बिहान ६ बजेर १६…