Author: Anil

लुम्बिनीको प्राचीन सम्पदा जोखिममा

–रामविकास चौधरी/लुम्बिनी, १० मंसिर-बुद्धका प्रतापी र सन्तीय गाथाहरु सुन्दै हुर्केका ६० वर्षीय हुसेनी लोधले किशोरावस्थामा मायादेवी मन्दिरमा देखेका प्राचीन मूर्ति र चीजवस्तुहरू खोज्दै गरेको वर्षौं बित्न लाग्यो । मनोलोक बाहेक…

नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक

काठमाडौं , १० मंसिर मंसिर १५ गतेदेखि हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ। आज (सोमबार) काठमाडौंको सुन्धारास्थित धरहरामा आयोजित एक कार्यक्रमबीच ट्रफी सार्वजनिक भएको हो…

प्रधानमन्त्री ओलीले आयोजना गरेको बैठकमा डा.बाबुराम नजाने

काठमाडौं, १० मंसिर-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा.बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा नजाने भएका छन् । आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले बोलाएको परामर्श बैठकमा…

खर्च कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्छः मुख्यमन्त्री कार्की

विराटनगर, ९ मंसिर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अनावश्यक खर्च कटौती गरेर पूँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्। आज (आइतवार) मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले आयोजना गरेको…

लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं, ९ मंसिर–सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतले १५ दिन म्याद थप गरेको छ । पूर्व गृहमन्त्री समेत…

मेडिकल व्यवसायी प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, ९ मंसिर–साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश मनोज शर्माको इजलासले प्रसाईंका तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमा…

टोटनहमसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार

काठमाडौं, ९ मंसिर–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लज्जास्पद हार व्यहोरेको छ। गएराति भएको खेलमा सिटी टोटनहमसँग ४–० ले पराजित भयो। सिटीको यो लगातार पाँचौँ हार हो। सन् २००६ यता…

यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, ९ मंसिर–यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टिम छानेको हो। जसमा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल…

पिकनिकबाट फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना विद्यार्थी घाइते

भरतपुर, ९ मंसिर–चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ। कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज (शनिबार) साँझ ५ बजे…

पूर्व राज्यमन्त्री तथा संविधानसभा सदस्य पदम राईको निधन

भोजपुर, ८ मंसिर–नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व भौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ । पार्किन्सन रोगबाट पीडित उनको उपचारका क्रममा आज (शनिबार) राजधानीको वीर…