कार्यान्वयनमा छैन निःशुल्क शिक्षा, दुई लाख बालबालिका विद्यालय बाहिर
काठमाडौं, २ असोज– ‘ज्ञान, विज्ञान, सीप, उद्धम र मौलिकताः साझेदारी र प्रणालीगत सक्षमता’ आदर्श वाक्यसहित सरकारले बुधबार राष्ट्रिय शिक्षा दिवस मनाइरँदा दुई लाख भन्दा बढी बालबालिका शिक्षाको पहुँचबाट वञ्चित छन्।…
