Author: Anil

बुद्धराज शेर्माद्धारा बुबा-आमाको स्मृतिमा भगवती बिद्यालयलाई अक्षयकोष स्थापना

गोविन ल्वागुन/डुडामारी चौक (शिवसताक्षी), २४ माघ–शिवसताक्षी–८ डुडामारीमा रहेको भगवती आधरभुत बिद्यालयमा स्थानीय एक दाताले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेका छ्न । बिध्यलयमा एक कार्यक्रमको आयोजना गरि…

शिबसताक्षीस्थित बोलोचौकमा झापा इनर्जी उद्घाटन

धरमपुर, २३ माघ–झापाको शिवसताक्षी नगरपाालिका–४ पाँचगाछीस्थित बोलो चौकमा निर्माण सम्पन्न ‘झापा इनर्जी लिमिलेड’ उद्घाटन भएको छ । कोशी प्रदेशमै सौर्य परियोजना मध्येको ठूलो परियोजनाका रुपमा रहेको झापा इनर्जीको नेकपा एमाले…

जयनारायण र अञ्जनाद्धारा पत्रकार सहारा उपचार कोषमा ३ लाख ५१ हजार सहयोग

बिर्तामोड, २३ माघ–शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले…

पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको शव माई नदीमा अन्त्येष्टि, हजारौ सहभागी

झापा, २३ माघ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको झापाको कन्काई माइमा अन्त्येष्टि गरिएको छ । ८० बर्षिय बुढाथोकीको बिराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति निधन भएको थियो…

गठबन्धन सरकारले नतिजा दिन सकेनः कांग्रेस नेता थापा

रुपन्देही, २३ माघ–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका छन् । ‘सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको…

जबजबारे घनश्यामको टिप्पणीः ‘त्यसबेला संसदीय चुनावमा भाग लिन्छौं भन्ने घोषणामात्रै थियो’

काठमाडौं, २३ माघ–नेकपा (एकीकृत समाजवादी) मा जनताको बहुदलीय जनवाद (जबज) को विषयलाई लिएर बहस चलिरहेको छ । एमालेबाट अलग भइसकेपछि सम्मानित नेता झलनाथ खनाल अब जबज छाडेर अघि बढ्नुपर्ने पक्षमा…

नेकपा पश्चिम झापाले गर्यो ‘वर्तमान राष्ट्रिय संकट र समाधान’ बिषयक अन्तरक्रिया

दमक, २३ माघ–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पश्चीम झापाको आयोजनामा वर्तमान राष्ट्रिय संकट र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम झापाको दमकमा सम्पन्न भएको छ । पार्टीका पोलिटब्युरो सदस्य माइला लामाको प्रमुख…

कांग्रेस नेता बुढाथोकीको निधन, राजनीतिक इतिहासः पञ्चायतदेखि संविधानसभा हुँदै मन्त्रीसम्म

दमक, २३ माघ–नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापा शनिश्चरेका स्थायीबासिन्दा नेता बुढाथोकी केही समय यता अस्वस्थ भई बिराटनगरमा उपचाररत हुनुहुन्थ्यो । बुढाथोकीको…

माधव नेपाल भन्छन्ः ‘जबज किमार्थ त्याग्न सकिँदैन’

काठमाडौँ, २३ माघ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) किमार्थ त्याग्न नसकिने बताएका छन्। पार्टी उपाध्यक्ष डा। वेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार…

केपी शर्मा ओली भन्छन्ः ‘एमाले सरकार ढाल्ने खेलमा छैन’

महोत्तरी, २३ माघ–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलमा एमाले नरहेको बताएका छन्। सोमवार महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा उनले आफ्नो पार्टी २०८४ सालमा बहुमत…