वर्कफर नेपालले बनाइदिए लक्ष्मीनारायणमा खानेपानी
धरमपुर, ३० कार्तिक–स्वास्थ्य, शिक्षा, सीप विकासका कार्यक्रमसंगै गरीवी निवारण लागि समुदायमा स्वच्छ खानेपानी उपलब्धता गराउँदै आएको वर्क फर नेपालले झापाको धरमपुरस्थित एक विद्यालयलाई स्वच्छ खानेपानी निर्माण गरिदिएका छन् । शिबसताक्षी–१…
