दमक खानेपानी संस्थाको २९औं साधारण सभा शुक्रबार हुने
दमक, २७ कार्तिक–दमकस्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २९औं बार्षिक साधारण सभाको प्रतिवेदन सार्वजनिक गरिएको छ । भोली (शुक्रबार) दमक–१ संस्थाको कार्यालय भवनमा हुने २९औं वार्षिक साधारणसभाको प्रचारप्रसार गर्ने उदेश्यले…
