कोसी र मधेस प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना
काठमाडौं, १९ असोज–शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, मौसमविद्का अनुसार पानी सम्भवाना कायमै छ । आज दिउँसो र राति…
काठमाडौं, १९ असोज–शुक्रबार साँझदेखिको अविरल वर्षा अहिले केही कम भएको छ । काठमाडौंमा आज विहानैदेखि वर्षा रोकिएको छ । तर, मौसमविद्का अनुसार पानी सम्भवाना कायमै छ । आज दिउँसो र राति…
सुनसरी, १९ असोज–अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५० वटा (ढोका) गेट खोलिएको छ। जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड…
इलाम, १९ असोज–लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ। आज (आइतबार) बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी…
काठमाडौं, १९ असोज–बर्खा याममै सुख्खा व्यहोरेको मधेस प्रदेशमा यसपालि भीषण वर्षा भएको छ। गएको २४ घन्टामा रौतहटको महेशपुरमा ३३८.६ मिलिमिटर पानी परेको छ। हामीले जल तथा मौसम विज्ञान विभागका मेटेरियोलोजिस्ट…
झापा, १८ असोज–लगातार वर्षाका कारण उत्पन्न आपतकालीन अवस्थाको मूल्यांकन गर्दै सरकारले आइतबार र सोमबार दुई दिन बिदा घोषणा गरेको छ। असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक…
झापा, १८ असोज–खोलामा डुबेर झापा र उदयपुरमा गरि एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । जिल्लास्थित प्रहरी श्रोतका अनुसार झापाको बाह्दशीमा वृद्ध र उदयपुरमा बालिकाको ज्यान गएको हो ।…
काठमाडौं, १८ असोज–धरानबाट पाँचथरको फिदिम जाँदै गरेको बोलेरो गाडी तमोर कोरिडोरको कात्तिके भन्ने स्थानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । बोलेरोमा…
काठमाडौं, १८ असोज–बाढी पूर्वानुमान महाशाखाले आज (शनिबार) काठमाडौंसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। हिजो (शुक्रबार) साँझबाट निरन्तर वर्षा भइरहेकोले डुबान र बाढीको जोखिम भएका २० जिल्ला पहिचान गरी…
काठमाडौं, १८ असोज–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न हमास तयार रहेको बताएका छन्। योसँगै उनले इसराइललाई गजामा बमबारी तुरून्त रोक्न भनेका छन्। हमासले…
पाँचथर , १८ असोज–पाँचथर फिदिमको कार्तिके नजिक गाडी दुर्घटना भएको छ। दुर्घटनामा धेरैको ज्यान गएको हुन सक्ने बताइएको छ। पाँचथर प्रहरीले दुर्घटना भएको खबर आएपछि घटनास्थलतर्फ टोली गइरहेको जानकारी दियो।…