मेची बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः भट्टराई
दमक, २५ साउन–झापाको दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुनः नारायण प्रसाद भट्टराई निर्वाचित भएका छन् । २४ साउन, शनिबार सम्पन्न भएको निर्वाचन कार्यक्रमबाट आगामी ४…
