Category: राष्ट्रिय

डेंगू संक्रमणले शिवसताक्षीमा एक जना बालिकाको मृत्यु

झिलझिले, २१ असार–डेंगू संक्रमणबाट झापाको शिवसताक्षीमा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका निवासी सुमन राईकी ११ वर्षीया छोरी सुरविरा राई रहेकी छन् । स्वास्थ्यमा समस्या…

दमक सरसफाई अभियानमा स्वतफूर्त स्वतन्त्र युवा समूह

दमक, २१ असार–साताको शनिवार दमकमा सञ्चालन हुदै आएको श्रम शिविरमार्फत सरसफाईमा जुट्दै स्वतन्त्र युवा समूहका सदस्यहरु । उक्त समूहको अगुवाईमा महिनादिनदेखि दमकमा श्रमदान गरौ, आफनो सहर सफा राखौ भन्ने सन्देसका…

ध्रुवतारा स्पोर्टिङ क्लवले दमकमा फुट्सल प्रतियोगिता गर्ने

दमक, २१ असार–ध्रुवतारा स्पोर्टिङ क्लवले यहि साउन २ र ३ गते ‘प्रथम ओपन ध्रुवतारा फुट्सल प्रतियोगिता’– २०८२ आयोजना गर्ने भएको छ । स्वस्थ्यका लागि खेलकुद भन्ने सन्देसका साथ आयोजना गर्न…

राष्ट्रियसभाबाट निजामती विधेयक गायब पार्न खोजियोः सांसद भुसाल

काठमाडौँ, २० असार–नेकपा (एकीकृत समाजवादी) का पार्टीका वरिष्ठ नेता तथा सांसद डा।वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।…

एकीकृत समाजवादीको भविष्य छैन भन्नेहरूले बाटो छोड्नुपर्छः नेपाल

काठमाडौँ, २० असार–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भएको दाबी गर्नुभएको छ। एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन…

सुपारीको बीउ र स्प्रे ट्याङ्की पाएपछि शिबसताक्षी-६ का कृषकहरु उत्साहित

शिबगञ्ज, २० असार–शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले २ सय ४० जना कृषकहरुलाई सुपारीको बीऊ र स्प्रे ट्याङ्की बितरण गरेको छ । वडा कार्यालयले आफ्नो बजेट मार्फत वडाभित्रका कृषकहरुलाई लक्षित गरेर सुपारीको…

डेलिया स्मार्ट स्कुलमा दमक तेक्वान्दो डोजाङले सुरु गर्यो प्रशिक्षण

दमक, २० असार–दमक तेक्वान्दो डोजाङले डेलिया मन्टेश्वरी स्मार्ट स्कुलमा बिहिबारदेखि तेक्वान्दो प्रशिक्षण (कक्षा) सञ्चालनमा ल्याएको छ । डोजाङका अध्यक्ष जितबहादुर (जीतु) धिमालका अनुसार दमक–६ भृकुटी चौक पूर्वतर्फ अवस्थित डेलिया मन्टेश्वरी…

बिराटनगरमा कोरोना संक्रमणबाट अर्की महिलाको मृत्यु

दमक, १९ असार–कोरोना संक्रमणबाट मोरङमा अर्की एक बृद्धा महिलाको पनि मृत्यु भएको छ । बिराटनगर( ९ बस्ने ७५ वर्षीया कान्तादेवी पोद्धारको कोरोना संक्रमणबाट मृत्यु भएको हो । बुधबार साँझ ५…

जंगली हात्तीको आक्रमणबाट बिर्तामोडका लिम्बूको मृत्यु

झापा, १९ असार–जंगली हात्तीको आक्रमणबाट बिर्तामोडमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड (७ निवासी ५९ वर्षीय लोकप्रसाद लिम्बू रहेका छन् । विहान ३ वजेतिर लिम्बू शौचालय जाने क्रममा…

मलेशियालाई हराउँदै नेपाल ‘यू–१६ इस्ट जोन कप’ को फाइनलमा

काठमाडौँ, १९ असार–घरेलु टोली मलेशियालाई हराउँदै नेपाल एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । क्वालालम्पुरमा आज ९बिहीबार० भएको पहिलो सेमिफाइनलमा नेपालले मलेशियालाई ९ विकेटले हराएको…