Category: राष्ट्रिय

गिरीबन्धु जग्गा प्रकरणको छानबिन गर्न एकीकृत समाजवादीले बुझायो ज्ञापनपत्र

बिर्र्तामोड, २१ वैशाख–बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण छानबिन गर्न माग गर्दै एकीकृत समाजवादीले कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आज (आइतबार) एकीकृत समाजवादी कोशी कमिटी अध्यक्ष सरिता खड्का, पूर्वमुख्यमन्त्री एबम्…

एकीकृत समाजवादीले बुझायो प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, २१ वैशाख–नेकपा (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने…

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न आदेश

काठमाडौँ, २१ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। तीनकुने घटनामा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मिश्र सहित…

फेरिए ६ प्रदेशका नेपाल प्रहरी प्रमुख (डीआईजी)

काठमाडौं, २१ वैशाख–नेपाल प्रहरीका ६ प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयमा आइतबार बसेको गृहमन्त्रीस्तरीय बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूको सरूवा गरेको हो । कर्णाली बाहेक सबै प्रदेशका…

दमकस्थित पौडेल वंशोद्धारा भवनमा अष्टचिरञ्जीवि मन्दिरको उद्घाटन

दमक, २१ बैशाख–झापा, दमक–७ बराह टोलमा अष्टचीरञ्जीविको मन्दिर निर्माण गरिएको छ । बराह टोलमा अवस्थित पौडेल वंशोद्धारा केन्द्रिय समिति भवन परिसरमा दाताहरुले १० लाख रुपैयाँ भन्दा बढी खर्चेर अष्टचीरञ्जीवि मन्दिर…

सौर्य जहाज दुर्घटनाबारे समितिमा छलफल गर्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौँ, २१ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सौर्य जहाज दुघर्टनाबारे पीडितसँग छलफल गर्न सुझाव दिनुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले प्रधानमन्त्री र मन्त्रीहरूको…

स्वास्थ्यमन्त्री भन्छन्ः ‘बीमा बोर्डलाई एक खर्ब रकम चाहियो’

काठमाडौँ, २१ वैशाख–स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा बोर्डको कोषमा एक खर्ब रकम जम्मा भएमात्रै स्वास्थ्य सेवा दिनसक्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले…

कक्षा १२ को परीक्षा आज विहान ८ बजेदेखि शुरु

काठमाडौं, २१ वैशाख–कक्षा १२ को परीक्षा आइतबार शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजे भएको हो । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षाका लागि बोर्डले देशभर…

कोशी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा लाजेमाले ल्याइन दुई मेडल

दमक, २० वैशाख–झापाको अर्जनधारामा आज सम्पन्न कोशी प्रदेशस्तरीय प्रथम मेयर कपः तेक्वान्दो प्रतियोगितामा दमकस्थित सगरमाथा तेक्वान्दो डोेजाङकी प्रशिक्षार्थी खेलाडी लाजेमा लिम्बूले दुई मेडल हात पार्न सफल भएकी छन् । ्…

माधव भन्छन्ः ‘एकीकृत समाजवादीको पक्षमा जनमत बढिरहेको छ’

काठमाडौँ, २० वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभएको छ। साथै उहाँले एकीकृत समाजवादीको निम्ति जनताको मतको कमी नरहेको बताउनु भएको…