नवनिर्वाचित सभामुख डीपी अर्यालले लिए शपथ
काठमाडौं, २२ चैत–प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । अर्याल आइतबार नै…
