एमाले सचिवलाई हराउँदै कांग्रेसका सुब्बा विजयी
विराटनगर, २४ फागुन—कांग्रेस उम्मेदवार सन्तोष सुब्बाले तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै संघीय संसद्को बाटो तय गरेका छन् । रास्वपाको चुनावी तुफानले दिग्गज नेताहरू बढारिहँदा कोशी प्रदेशबाट भने सुब्बाले जित दर्ज…
